जाह्नवीको यस्तो पोसाक देखेर भड्किए फ्यान, पोसाकको कारण अभिनेत्री समस्यामा

बलिउड अभिनेत्री जाह्नवी कपूर अभिनेत्री यस्तो नाम हो जो अभिनयको कारण चर्चामा आउन नसके पनि सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर र पोसाकको कारण चर्चामा आउने गर्दछिन् । यस पटक भने अभिनेत्री जाह्नवी कपूरलाई आफूले लगाएको पोसाक निकै भारी परेको छ । हालै अभिनेत्रीको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

अहिलेको समयमा अभिनेत्री जाह्नवी जहाँ गए पनि पत्रकारले घेरिने गर्दछिन् । हिजो राति जाह्नवी उनको बहिनी शनाया कपूर र साथी अनन्या पाण्डेसँग मुम्बईको एक रेष्टुरे-न्टमा डिनरको लागि गएकी थिइन् ।

यस क्रममा उनले हल्का नीलो रंगको जम्प:-सूट लगाएको थिइन् । सार्वजनिक भिडियोमा अभिनेत्रीको बिना मेक-अप लुक देखियो । यस क्रममा उनले कपाल खुल्ला राखेकी छिन् । यस लुकमा अभिनेत्री निकै हट देखिएकी थिइन् ।

अहिले अभिनेत्रीको यस भिडियो निकै भाइरल भएको छ भने अभिनेत्रीका फ्यानले उनको यस लुक्लाई रुचाएका छैनन् ।

भाइरल भिडियोमा अभिनेत्री रेस्टुरेन्टबाट बाहिर निस्केर आफ्नो कारमा बसेको देख्न सकिन्छ । अहिले अभिनेत्रीको यस लिक प्रति मानिस हरुले लगातार कमेन्ट गरिरहेका छन् ।

केही मानिसहरूले अभिनेत्रीलाई ट्रोल गरेका छन्  र उनको तुलना उर्फी जावेदसँग गरिरहेका छन् । जो उनको असामान्य फेसन सेन्सका कारण चर्चामा रहन्छिन् ।

प्रकाशित : बिहिबार, चैत २४, २०७८१४:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतीय कमेडियन भारतीले पहिलो पटक सार्वजनिक गरिन् छोराको तस्बिर !