स्विमिंङ पुलमा देखियो अभिनेत्री बेनिशाको जवानी, तस्बिर भाइरल हुँदै !

पछिल्लो समयमा अभिनेत्री बेनिशा हमाल फुर्सदिलो बनेकी छिन् । पछिल्लो समयमा अभिनेत्री चलचित्र क्षेत्रमा खासै सक्रिय हुन् सकेकी छैनन् । केही दिन पहिले अभिनेत्रीको एक आइटम गीतमाको एक तस्बिर सार्वजनिक भएको थियो जसमा अभिनेत्री बो-ल्ड अवतारमा देखिएकी थिइन् । अहिले अभिनेत्री अभिनीत एक मात्र चलचित्र ‘प्रेमगञ्ज’ रिलिजको तयारीमा रहेको छ ।

अभिनेत्रीको करियरमा चिसो पन देखिए पनि सामाजिक सञ्जालमा भने तातेकी छिन् । अभिनेत्रीले हालै केहि तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्रीलाई निकै बो-ल्ड देखिएकी छिन् ।

अहिले अभिनेत्रीले बिकिनीमामा स्विमिंङ पुलमा रमाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामजिक सञ्जालमा अहिले निकै भाइरल भएको छ । त्यस्तै केही दिन पहिले अभिनेत्री वर्ष सिवाकोटीले पनि अमेरिका पुगेर समुन्द्री किनारमा बिकिनी अवतारमा केहि तस्बिर सार्वजनिक गरेकी थिइन् ।


अभिनेत्री बेनिशाले सामाजिक सञ्जालमा इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिरले फ्यान सहित विभिन्न कलाकारको चर्चा पाइरहेको छ ।

प्रकाशित : सोमबार, चैत २१, २०७८१२:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी युवकको प्रेममा रमाउँदै अभिनेत्री पूजा, सार्वजनिक भए यस्ता तस्बिरहरु