रुबीना दैलिकको नाम टिभीको सबैभन्दा संस्कारी बुहारीको सूचीमा परेको छ। ‘किन्नक बहू’को पात्रबाट चर्चामा आएकी नायिका दिन प्रतिदिन सुन्दर बन्दै गएकी छन् । अहिले फेरि रुबीनाले आफ्नो पछिल्लो फोटो सुटको तस्बिर इन्स्टाग्राममा फ्यानसँग सेयर गरेकी छिन्, जुन निकै भाइरल भइरहेको छ ।
रुबीनाको चर्चा अभिनय क्षेत्रमा मात्र नभई सामाजिक सञ्जालमा पनि हुने गरेको छ ।
अहिले रुबीनाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा अभिनेत्री कर्ली कपालमा स्टाइ:_लिस पोज दिइरहेकी छिन् । साथमा उनको चश्माले उनको सुन्दर्तालाई झनै थपिरहेको छ।
रुबीना आफ्नो फेसन सेन्सका कारण अक्सर चर्चामा रहन्छिन् । यस्तो अवस्थामा अहिले उनका यी तस्बिरहरु पनि तीव्र रुपमा भाइरल भइरहेका छन् ।
यी तस्बिरहरू सेयर गर्दै रुबिनाले क्याप्सनमा लेखेकी छिन्- कृतज्ञता सबैभन्दा राम्रो मनोवृत्ति हो … र तपाईले मात्र यसको परिमाण निर्धारण गर्न सक्नुहुन्छ ।’
अहिले रुबीनाको तस्बिरमा विभिन्न कलाकार को साथै अभिनेत्रीका फ्यानले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।