नुहाउने क्रममा दिशा पटानीले सार्वजनिक गरिन् यस्ता तस्बिर, सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै !

बलिउड अभिनेत्री दिशा पटानी आफ्नो सौन्दर्यका साथसाथै आकर्षक शरीरको कारण चर्चामा हुने गर्दछिन् । दिशाका फिल्म भन्दा उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिर र भिडियोको कारण दिनहुँ चर्चामा हुने गर्दछिन् । अहिले फेरि एक पटक दिशा पटानीले आफ्नो पछिल्लो सि:_जलिङ तस्बिरले सबैको ध्यान तानेकी छिन् ।

अभिनेत्रीले आफ्नो पछिल्लो तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । यस तस्बिरमा दिशा पानीमा उभिएर नुहाउँदै गरेको देखिन्छ ।

यस तस्बिरमा दिशाको कपाल र अनुहार भिजेको देख्न सकिन्छ र उनले तस्बिरको लागि सिर झुकाएर पोज दिइरहेका छन् । दिशाको यो तस्बिरमा सबै सेलिब्रेटीसँगै फ्यानले पनि प्रशंसा गरिरहेका छन् ।

अहिले अभिनेत्रीले तस्बिर सार्वजनिक गरेको मात्र दुई घण्टामा दिशाको यो तस्बिरलाई पाँच लाखभन्दा बढीले लाइक गरेका छन् । दिशाको यस्तो स्टाइल देखेर उनका प्रेमी टाइगर श्राफले पनि मुटुको संकेतको कमेन्ट गरेका छन् ।

प्रकाशित : सोमबार, चैत १४, २०७८१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साधारण तारिखमा छोडेर मुद्दा लड्न अभिनेता शाहको माग