४० वर्षको उमेरमा सनीले देखाइन् यस्तो अन्दाज, फ्यानलाई याद दिलाइन् पुराना दिन !

बलिउड अभिनेत्री सनी लियोनी यति बेला छुट्टी मनाइरहेकी छिन् । सनी आफ्नो यो ट्रिपका तस्बिर पनि फ्यानसँग सेयर गरिरहेकी छिन्, जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । अहिले सनीले आफ्ना केही बो-ल्ड तस्बिर शेयर गरेकी छिन् जसले फ्यानलाई अभिनेत्रीका पुराना दिनको याद दिलाइरहेको छ ।

सन्नी लियोनले छुट्टी मनाउन माल्दि-भ्स रोजेकी छिन् र उनी त्यहाँको एक रिसो:र्टमा बसेकी छिन् ।

पछिल्लो समयमा सनी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् र आफ्नो छुट्टीको तस्बिरहरू लगातार रूपमा सेयर गरिरहेकी छिन् ।

अहिले अभिनेत्रीले मनोकोनीमा रहेको केही चिलिङ गरिरहेको केही तस्बिर सेयर गरेकी छिन्, जसको उनका फ्यानले तारिफ गर्दा थाकेका छैनन् ।

सन्नी ४० वर्षकी भइन् र उनी आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई सन्तुलनमा राखिरहेकी छिन् ।

अभिनेत्रीले पानी मुनि एड-भेन्चर गरेको तस्बिर पनि सार्वजनिक गरेकी छिन् । यो तस्बिरमा सनीलाई पानी मुनि रमाइलो गरिरहेको देख्न सकिन्छ ।

अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको छ । अहिले अभिनेत्रीका फ्यान उनको तस्बिर मा लगातार  लाइक कमेन्ट गरिरहेका छन् ।

तस्बिर स्रोत: सनी लियोनी इन्स्टाग्राम

प्रकाशित : बुधबार, चैत ०९, २०७८१७:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी भोजपुरी अभिनेत्रीको अगाडी बलिउडका सुन्दरी पनि लाग्छन् फिक्का, हेर्नुहोस् तस्बिर सहित!