चैत्र ८ गतेको राशिफल : मङ्गलबार यी राशिले स्वास्थ्यमा अपनाउनुस् सावधानी, दिनभर रहनुस् सतर्क

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। एक राशि करिब एक महिनासम्म चल्छ, यसरी एक वर्षमा १२ राशिको चक्र पूरा हुन्छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र ८ गते मङ्गलबार हो। मङ्गलबारको दिन हनुमानजीको पूजा-उपासनाको लागि समर्पित हुन्छ। यस दिन विधि-विधानपूर्वक हनुमानजीको पूजा-अर्चना गरिन्छ। मङ्गलबारको दिन कुन-कुन राशिलाई लाभ र कुन-कुन राशिका जातक सावधान रहनुपर्नेछ त ? पढ्नुहोस् मेष राशिदेखि मीन राशिसम्मको राशिफल : –

चैत्र ८ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – मङ्गलबार (Tuesday)।।। नक्षत्र – विशाखा , २२:०४ बजे उप्रान्त अनुराधा ।।। तिथि – चतुर्थी , ८:१४ बजे उप्रान्त पञ्चमी ।।। करण – वालव ८:१४ बजेदेखि कौलव , १९:१३ बजे उप्रान्त भद्रा ।। योग – हर्षण , १५:०२ बजे उप्रान्त वज्र ।।। चैत ०८, २०७८, मङ्गलबार ।।। २२ मार्च, सन् २०२२  ।।। चतुर्थी, चैत्र कृष्णपक्ष ।।। चिल्लागा, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: ०८ ।।। सूर्यास्त(sunrise) – १८:१५।।। कार्यक्रमहरू : – मंगल-चतुर्थी व्रत, विश्व पानी दिवस ( Mangal Chaturthi Wrata/World Water Day )
।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

अधिक संवेदनशील रहनुहुनेछ। भावनालाई ठेस पुग्न सक्छ। आपत्तिकर विचार, व्यवहार र आयोजनलाई टाढा राख्नुहोला। कुनै कार्यमा शीध्र निर्णय नलिनुहोला। परिवारसँग परस्पर मनमुटाव नबढाउनुहोला। कार्य सफलताको लागि अधिक परिश्रम गर्नुहुनेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

घरको सदस्यसँग आवश्यक चर्चा-विचारण गर्नहुनेछ। घरको सजावटमा र अन्य विषयम परिवर्तन गर्नको लागी तपाईको रुचि बढ्नेछ। आमाको स्वास्थ्यको सम्बन्ध राम्रो रहनेछ। कार्यालयमा उच्च अधिकारीसँग सम्बन्ध समधुर रहनेछ। मध्यान्नपछि सामाजिक कार्यमा तपाईको अधिक रुचि हुनेछ। सन्तानबाट लाभ मिल्नेछ। नयाँ मित्रबाट चित्त प्रसन्न रहनेछ। आकस्मिक धन लाभ होला।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

पारिवारिक र व्यावसायिक क्षेत्रमा दिन राम्रोसँग बित्नेछ। आवश्यक विषयको सम्बन्धमा चर्चापछि निर्णायक स्थितिको निर्माण हुन सक्छ। कार्यभार बढ्नाले केही ढिलापन आउनेछ। मध्यान्नपछि स्वास्थ्यमा सुधार हुनेछ। मित्रसँग भेट आनन्दमय रहनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

व्यवहार न्यायपूर्ण रहनेछ। निर्धारित गरिएको कार्य गर्ने प्रेरणा मिल्नेछ। स्वास्थ्य पनि बिग्रिन सक्छ। क्रोधको मात्रा अधिक रहनेछ। मध्यान्नपछि  शारीरिक स्फूर्ति तथा मानसिक निश्चितताको कारण प्रफुल्लित रहनुहुनेछ। व्यावसायिक क्षेत्रमा उच्च अधिकारीसँग आवश्यक विषयमा चर्चा गर्नुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

दिनको प्रारम्भ आनन्दमय रहनेछ। विचारमा उग्रता र अधिकारत्वको भावना मनमा रहनेछ। आर्थिक लाभ होला।मध्यान्नपछि समय अनर्थ नहोस् यस कुराको ध्यान राख्नुहोला। शत्रुबाट सावधान रहनुहोला। नयाँ कार्य प्रारम्भ नगर्नुहोला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दिनको प्रारम्भ आनन्दमय रहनेछ। विचारमा उग्रता र अधिकारत्वको भावना मनमा रहनेछ। आर्थिक लाभ होला। मध्यान्नपछि समय अनर्थ नहोस् यस कुराको ध्यान राख्नुहोला। हितशत्रुबाट सावधान रहनुहोला। नयाँ कार्य प्रारम्भ नगर्नुहोला।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दिनको प्रारम्भ आनन्दमय रहनेछ। विचारमा उग्रता र अधिकारत्वको भावना मनमा रहनेछ। आर्थिक लाभ होला। मध्यान्नपछि समय अनर्थ नहोस् यस कुराको ध्यान राख्नुहोला। हितशत्रुबाट सावधान रहनुहोला। नयाँ कार्य प्रारम्भ नगर्नुहोला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

बौद्धिक कार्य गर्नको लागि तथा जनसम्पर्क बनाई राख्नको लागि र मान्छेसँग घुलमिल रहनको लागि दिन राम्रो रहनेछ। छोटो बसाई नगर्नुहोला। धन-सम्बन्धित आयोजनको लागि समय शुभ रहनेछ। मध्यान्न तथा सन्ध्याकालपछि मित्र तथा आफन्तसँग भेट हुनेछ। खान-पानको स्वाद लिन सक्नुहुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

शारीरिक तथा मानसिक स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। अधिक श्रमपछि कार्यमा सफलता मिल्यो भने निराश नहुनुहोला। मध्यान्नपछि समय अनुकूल होला। शरीरमा स्फूर्तिको सञ्चार हुनेछ। आर्थिक लाभको लागि समय अनुकूल रहनेछ। व्यावसायिक आयोजन राम्रो रहनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

केही संवेदनशील रहनुहुनेछ। तपाईको भावनामा ठेस पुग्न सक्छ। आपत्तिकर विचार, व्यवहार र आयोजनबाट टाढा रहनुहोला। कुनै पनि कार्यमा शीध्र निर्णय नलिनुहोला। परिवारसँग परस्पर मनमुटाव नबढोस यस कुराको ध्यान राख्नुहोला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आवश्यक कार्यको निर्णय नलिनुहोला। नयाँ कार्यको सुरु गर्नको लागि दिनको प्रारम्भको समय अनुकुल रहनेछ । मध्यान्नपछि मानसिक व्यग्रता वृद्धि हुनेछ। सम्पत्ति विषयक दस्तावेज गर्ने समय अनुकुल रहेको छैन। विधार्थीको लागि दिन मध्यम रहेको छ। आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

घर, कुटुम्ब तथा व्यावसायिक क्षेत्रमा समाधानकारी व्यवहार अपनाउनाले वातावरण तपाईको पक्षमा रहन सक्छ। बोलीमा ध्यान राख्नुहोला। नयाँ कार्य गर्नको लागी उत्साहित रहनुहुनेछ तथा कार्यको प्रारम्भ गर्न सक्नुहुनेछ।

प्रकाशित : सोमबार, चैत ०७, २०७८२०:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र ९ गतेको राशिफल : बुधबार यी राशिले गर्नेछन् प्रगति, हर्षोल्लासमय रहनेछ दिन