श्रीमानको काखमा बसेर अभिनेत्री आँचल नयाँ रुप, तस्बिर भाइरल हुँदै !

अहिलेको समयमा अभिनेत्री आँचलको सामाजिक सञ्जालहरुमा सक्रियता बढेको छ । अहिले अभिनेत्री आँचललाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अहिले अभिनेत्रीको विभिन्न तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

त्यस्तै केही दिन पहिले अभिनेत्री दक्षिण भारतीय चलचित्रमा जाने खबरले निकै चर्चा पाएको थियो । अहिले अभिनेत्रीले मरुभूमिमा पुगेर  सार्वजनिक गरेको यी तस्बिर निकै भाइरल भएको छ  ।

पछिल्लो केही समय यता अभिनेता तथा अभिनेत्री फिल्म क्षेत्रमा सक्रिय हुन नसके पनि सामाजिक सञ्जालमा निकै सक्रिय भएको पाउन सकिन्छ । यसै क्रममा अभिनेत्री आँचलले मरुभूमी पुगेर पतिको साथमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । अहिलेको समय अभिनेत्री प्राय: सामाजिक सञ्जालमा विभिन्न तस्बिर तथा भिडियो सार्वजनिक गरिरहन्छिन् ।

अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्।  यति बेला अचलले सार्वजनिक गरेका उनको तस्बिर भाइरल हुन कत्ति पनि समय लाग्दैन । अहिले  आँचलले सार्वजनिक गरेका यी तस्बिर तीव्र रुपमा भाइरल भइरहेको छ ।

त्यस्तै केही दिन पहिले अभिनेत्री एक स्या-म्पुको विज्ञापन गर्ने क्रममा अभिनेत्रीले यी तस्बिर सार्वजनिक गरेकी थिइन् ।

तस्बिर स्रोत आँचल शर्मा इन्स्टाग्राम

प्रकाशित : सोमबार, चैत ०७, २०७८१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री सोनम कपूरले पतिको साथमा सार्वजनिक गरिन् बेबी बम्प, अभिनेत्री छिट्टै आमा बन्दै !