होलीमा पुष्पसँगको रोमान्टिक एलिजाका तस्बिरले मच्चायो हङ्गामा, हेर्नुस् तस्बिर

काठमाडौँ : फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली-पहाडी जिल्ला र तराईका जिल्लामा यस वर्ष क्रमश : चैत्र ३ गते र चैत्र ४ गते मनाईएको छ।

२०७६ देखि कोरोना महामारीका कारण पनि फागु पूर्णिमा पर्वमा थप सजगता अपनाईए पनि यो वर्ष भने खुलेर हर्षोल्लासका साथ होली मनाएका छन्।

होलीका अवसरमा खिचिएका फोटो तथा भिडियोहरुले अहिले सामाजिक सञ्जाल रङ्गिएको छ। विशेषत: नेपाली सेलिब्रेटीका तस्बिर तथा भिडियोले खुबै चर्चा पाएका छन्।

यसै बीच ऋषि धमला पत्नी तथा अभिनेत्री एलिजा गौतम र अभिनेता पुष्प खड्काका होलि फोटोसेसनले सामाजिक सञ्जालमा हङ्गामा मच्चाएको छ। होलीलक्षित म्युजिक भिडियोमा अभिनेत्री एलिजा गौतम र अभिनेता पुष्प खड्का निकै रोमान्टिक देखिएका छन्। होलीको पूर्व-सन्ध्यामा सार्वजनिक गरिएको म्युजिक भिडियो ‘धुलो उडाउने हो’ मा यी दुईको केमिस्ट्री गज्जबको देखिएको छ।

हेर्नुहोस् पुष्प खड्कासँग एलिजा गौतमको रोमान्टिक अवतार : – 

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१८:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्हवी कपूरको छिनेको कम्मर, लोभलाग्दो जिउडाल र कस्सिलो व;_क्षस्थलले तान्यो सबैको ध्यान(हेर्नुस् तस्बिर)