सामन्थाले धेरै खुलेको कपडा लगाएपछि मानिसहरुले उडाए मजाक, भन्छन् – ‘हतारमा बेडरुमको…’

एजेन्सी : साउथ अभिनेत्री सामन्था रुथ प्रभु सधैँ कुनै न कुनै कारण चर्चामा रहन्छिन्। कहिले उनी अभिनयको कारण त कहिले वर्कआउट, कहिल्यै आफ्नो पर्सनल लाइफ त कहिले आफ्नो एड्भेन्चरस भेकेसनको कारण चर्चाको केन्द्रमा हुन्छिन्। यसपटक भने उनी आफ्नो ह;_टनेसको कारण चर्चामा छिन्।

भारतको मुम्बईमा आयोजित क्रिटिक्स च्वाइस फिल्म अवार्ड्समा सहभागी हुन् पुगेकी सामन्थाको लोभलाग्दो अवतारले सबैको ध्यान उनैतिर तानेको थियो। बिहिबार १० मार्चमा भएको शोको होस्ट अपारशक्ति खुरानाले गरेका थिए। शोमा सामन्था ग्रीन कलरको डिजाइनर डिप नेकलाइन गाउनमा पुगेकी थिईन्।

सामन्थाको का;_-मुक अवतारले उनका साथीहरुको ध्यान पनि तानेको छ। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको पोस्टमा रश्मिका मन्डन्ना, राशि खन्ना, समयुक्ता हेगडे लगायतका तमाम सेलिब्रेटीहरुले प्रतिक्रिया दिएका छन् र उनको रुपको तारिफ गरेका छन्।

यद्यपि कतिपय मानिसहरुले उनको खुलेको अवतारलाई खासै रुचाएनन्। यहीँ कारण उनको पहिरनको धज्जी उडाईरहेका छन्। सोनल शर्मा नामका एक युजरले लेखेका छन्, ‘घरबाट हतारमा निस्किँदा बेडरुमको तन्ना बेरिछिन्।’ एक अर्का युजरले लेखेका छन् – ‘कपडा माथि लगाउनुपर्नेमा तलतिर झाडु लगाईरहेको छ।’

वर्कफ्रन्टको कुरा गर्ने हो भने, सामन्था विजय सेतुपति र नयनतारासँग पौराणिक फिल्म ‘शकुन्तलम’ र ‘काथुवाकुला रेन्दु काथल’ मा देखिँदैछिन्। यसबाहेक फिल्म ‘यशोदा’ मा पनि उनको प्रमुख भूमिका रहनेछ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डिभोर्सपछि एकाएक ह्वात्तै बढ्यो सामन्थाको भाउ, बनिन् दोस्रो महँगो नायिका