एजेन्सी : बलिउड अभिनेत्री दिशा पटानीले सामाजिक सञ्जालमा प्राय: जसो आफ्ना तस्बिरहरु शेयर गरिरहेकी हुन्छिन्। दिशाले एक पटक फेरि पनि आफ्नो बो;_ल्ड तस्बिर शेयर गरी फ्यान्सको दिलको ढुकढुकी बढाएकी छिन्। ऐनाको अगाडि आफूलाई नियाल्दै गरेको दिशा पटानीका यी ग्लामरस तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।
बलिउडका सुन्दर एवं आकर्षक अभिनेत्रीहरुमध्येकी एक दिशा पटानीका बिकिनी लुक्स सामाजिक सञ्जालमा छाईरहन्छ। उनको लुक्स, बो;_-ल्ड फोटोशूटले जोकोहीँको पनि ध्यान खिच्छ। दिशा पटानीले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट बिकिनीमा केही तस्विर शेयर गरेकी छिन्। यी तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाईरहेको छ। समुन्द्रको किनारामा ऐना अगाडी दिशाले आफ्नो परफेक्ट फिगर देखाएकी छिन्। यी फोटोमा उनी निकै ह;_-ट देखिएकी छिन्।
View this post on Instagram
सामाजिक सञ्जालमा अभिनेत्री दिशाको लोभलाग्दो फ्यानफलोइङ छ। उनका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर हुनेबित्तिक्कै लाइक्स र कमेन्ट्सको बाढी लाग्छ।
दिशा पटानी अहिले फिल्म ‘एक भिलेन रिटर्न्स’ को कारण चर्चाको केन्द्रबिन्दुमा छिन्। यो फिल्ममा उनीसँग अर्जून कपूर र जोन अब्राहम प्रमुख भूमिकामा देखिनेछन्। यसबाहेक उनी फिल्म ‘योद्धा’ मा सिद्धार्थ मल्होत्रासँग देखिनेछिन्। यी दुवै फिल्म यहीँ वर्ष रिलिज हुँदैछन्।