भर्खरै १९ वर्ष टेकेकी रीमले सार्वजनिक गरिन् आफ्नो लोभलाग्दो रुप, फ्यान भए मोहित

भारतीय टेलिभिजन क्षेत्रकी चर्चित अभिनेत्री रीम शेख अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् । अहिले उनले आफ्नो बो-ल्ड अवतारले सबैको होश उडाएकी छन् । रिमले फेरि आफ्नो निकै बो-ल्ड अवतार देखाएकी छिन् ।

भारतीय टेलिभिजन क्षेत्रको चर्चित अभिनेत्री रीम शेखलाई आज कुनै पनि परिचयको आवश्यक छैन । उनले १९ वर्षको उमेरमा मात्रै त्यो स्थान हासिल गरेकी छिन् । जुन स्थानमा पुग्न मानिसहरुले वर्षौं अथक प्रयास गरेका छन् ।

आजको समयमा रिमले हरेक घरमा छुट्टै पहिचान बनाएकी छिन् । यस्तो अवस्थामा उनको व्यक्तिगत जीवनमा पनि उनको बारेमा जान्नका लागि उनका फ्यानहरु सामाजिक सञ्जालमा उनीसँग जोडिएका छन् ।

अभिनेत्री रीमले आफ्ना कामका मात्र नभई व्यक्तिगत तस्बिर पनि सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेकी छिन् । जुन निकै भाइरल हुने गरेको छ । योसँगै उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । प्राय: उनको इन्स्टाग्राम पेजमा उनको फरक अवतार देख्न सकिन्छ ।

अहिले फेरी एक पटक अभिनेत्री रीमले आउनको इन्स्टाग्राम खातामा केही तस्बिर  सार्वजनिक गरेकी छिन् । जुन निकै भाइरल भएको छ ।

प्रकाशित : बुधबार, फागुन १८, २०७८१३:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘बाबरी’ को रिलिज मिति घोषणा, दुई अभिनेतासँग रो;_मान्स गर्दैछिन् अदिति