हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा अभिनेत्री वर्ष शिवाकोटीले सामाजिक सञ्जालमा केही शिवका अवतारका तस्बिर सार्वजनिक गरेकी छिन् ।
पछिल्लो समयमा कतिपय कलाकार फिल्म क्षेत्रमा खासै नदेखिए पनि सामाजिक सञ्जाल पोस्ट गरेका तस्बिर तथा विभिन्न क्रियाकलापको कारण चर्चामा आउने गरेका छन् त्यसतै अहिले अभिनेत्री वर्षाले सामाजिक सञ्जालमा भगवान शिवको अवतारको केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन अहिले निकै भाइरल भएको छ ।
अभिनेत्रीले अभिनीत फिल्मले अहिले सम्म बक्स अफिस खासै राम्रो प्रदर्शन गर्न नसके पनि अभिनेत्रीलाई कामको कमी भने छैन । अहिले अभिनेत्री वर्षा अभिनीत फिल्म ‘परदेशी २’ र ‘लक्का जवान’ प्रदर्शनको तयारीमा रहेका छन् ।
अहिले अभिनेत्री वर्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा यस्तो तस्बिर सार्वजनिक गरेकी छिन् । उक्त्त तस्बिरलाई गरेर भन्न सकिन्छ । अब अभिनेत्रिले जाडो मौसमलाई बिदा गरेकी छिन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको छ । त्यस्तै पछिल्लो समयमा अभिनेत्री सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् ।
केही समय यता अभिनेत्री सामाजिक सञ्जालमा खुलेर देखिन थालेकी छिन् । त्यस्तै अभिनेत्रीले अहिले सार्वजनिक गरेको तस्बिरमा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।