केही समय यता सामाजिक सञ्जालमा बलिउडका अभिनेत्री मात्र नभई भारतक भोजपुरी क्षेत्रका अभिनेत्री पनि सामाजिक सञ्जाल सक्रिय हुन थालेका छन् । अहिले सामाजिक सञ्जालमा यी अभिनेत्रीको तुलना बलिउडका चर्चित अभिनेत्रीसँग हुन थालेको छ । त्यस्तैमा अहिले भोजपुरी सिनेमाको एक अभिनेत्रीको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
भोजपुरी अभिनेत्री नेहा मलिक अभिनयभन्दा बो-ल्ड लुकका कारण चर्चामा रहन्छिन् । उनी प्रायः आफ्नो ह-ट तस्बिरले सामाजिक सञ्जालमा चर्चामा रहने गर्दछिन् । हेर्नुहोस नेहा मलिकका बो-ल्ड तस्बिरहरु-
भोजपुरी अभिनेत्री नेहा मलिक सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्ना ह-ट तथा सुन्दर तस्बिर फ्यानसँग शेयर गरिरहेकी छिन् ।
नेहा मलिकको इन्स्टाग्राम खातामा उनको ह:-ट तस्बिरले भरिएको छ । धेरै तस्बिरमा उनले बो-ल्डनेसको सबै सिमा पार गरेकी छिन् ।
नेहा मलिकको बिकिनी तस्बिर उनका फ्यानले निकै मन पराएका छन् ।
नेहा मलिक हालै खेसारी लाल यादवसँग ‘तेरे मेरे दरमियाँ’ म्युजिक भिडियोमा देखिएकी थिइन् ।