नेपालकै पहिलो मुस्लिम अभिनेत्रीले शेयर गरिन् बो;_ल्ड तस्बिर, टावेल मात्रै बेरेर देखाईन् लोभलाग्दो अवतार

काठमाडौँ : मुस्लिम बाहुल्यता रहेका एसियाका भारत, पाकिस्तान लगायत देशका मुस्लिम महिलाहरु सिनेक्षेत्र होस् वा मोडलिङमा निकै अगाडी बढिसकेका छन्। यी देशका मनोरञ्जन जगतमा मुस्लिम महिलाहरुको उपस्थिति बाक्लिदै गईरहेको छ। तर नेपाली चलचित्र जगतमा भने मुस्लिम महिलाहरुको उपस्थिति चिन्ताजनक छ। नेपालमा तुलनात्मक रुपमा मुस्लिम समुदायको जनसङ्ख्या कम भएको कारण पनि सिनेजगतमा मुस्लिम महिलाको उपस्थिति न्यून छ। मुस्लिम महिला लामो समयसम्म नेपाली चलचित्र पर्दामा अटाएनन्। प्रतिभावान मुस्लिम महिलाहरु पर्दामा नअटाउनु एउटा सोचनीय विषय हो।

नेपालमै पहिलो मुस्लिम अभिनेत्रीको रुपमा ओशिमा बानु नेपाली फिल्म ‘रोमियो’बाट उदाईन्। मुस्मिल समुदायकी पहिलो नेपाली नायिका ओशिमा बानु धर्म र कलाकारितालाई जोड्न नमिल्ने राय राख्छिन्।

रंगीन दुनियाँ मानिने मोडलिङ क्षेत्रमा ओशिमा कदम राखिसकेकी छिन्। उनले म्युजिक भिडियोहरु पनि काम गरेकी छिन्। उनले बिजनेस म्यानेजमेन्टमा ब्याचलर गरेकी छिन्। उनले सिइओका रुपमा सन् २०१३ देखि ‘हाउस अफ फेसन’ नामक कम्पनी सञ्चालन गरिरहेकी छिन्।

मेहनती स्वभावकी ओशिमा बिहान उठेदेखि रात नपरुन्जेलसम्म काम गर्छिन्। उनी सन् २०१३ को मिस नेपालको टप टेनसम्म पुग्न सफल भएकी थिईन्। बुबा रहमत खान र हिन्दु आमाको कोखबाट उनी काठमाडौँमा जन्मिएकी हुन्।

फेसबुक, इन्स्टाग्राम र टिकटक लगायत सामाजिक सञ्जालका प्लाटफर्ममा ओशिमा निकै सक्रिय छिन्। उनी आफ्ना लोभलाग्दा सुन्दरताका तस्बिरहरु बेला-बेलामा शेयर गरिरहेकी हुन्छिन्। हेर्नुस् उनका केही बो_ल्ड तस्बिरहरु : –

 

View this post on Instagram

 

A post shared by Oshima Banu (@oshimabanu.official)

 

View this post on Instagram

 

A post shared by Oshima Banu (@oshimabanu.official)

 

View this post on Instagram

 

A post shared by Oshima Banu (@oshimabanu.official)

प्रकाशित : सोमबार, फागुन १६, २०७८१६:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सधैँ बो-:ल्ड अवतारमा देखिने शाहरुखको छोरी सुहाना देखिइन् लेहेंगामा, चौतर्फी चर्चा हुँदै !