५४ वर्षको उमेरमा पनि अभिनेत्री माधुरी भइन् यति धरै आधुनिक, सार्वजनिक गरिन् यस्ता तस्बिर!

एजेन्सी- बलिउड अभिनेत्री मधुरी दीक्षितले आफ्नो अभिनयले मात्र नभई आफ्नो ग्ल्या-मरस अवतारले पनि मानिसहरुको मन जित्ने गरेकी छिन् । जब अभिनेत्री पर्दामा तथा सामाजिक सञ्जालमा आउँछिन् तब दर्शकलाई उनको तस्बिरबाट नजर हटाउन मुस्किल हुने गर्दछ ।

बलिउडकी सुन्दरी अभिनेत्री माधुरी दीक्षितले लामो समय देखि बलिउडमा समय बिताएकी छिन् । आजको समयमा देश तथा विदेशका मानिस उनको फ्यान बनेका छन् । माधुरीको हरेक स्टाइलले उनका फ्यानलाई लोभ्याउँछ । यसै बीच अभिनेत्री अहिले आफ्नो नयाँ लुक सार्वजनिक गरेकी छिन् जसको कारण धेरै नै चर्चामा छिन् ।

फिल्मका अलावा माधुरी आफ्ना फ्यानसँग जोडिन सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । केही समययता अभिनेत्रीको विभिन्न   अवतारमा तस्बिरहरु भाइरल भएका छन् ।

यी तस्बिरहरूमा माधुरीले कालो  रङ्गको ड्रेशमा देखिएकी छिन् । यसै क्रममा अभिनेत्रीले आफ्नो ड्रेशलाई मिल्दो हिल जुत्ता लगाएकी छिन् ।

यससँगै उनले हल्का मेक-अप गरेकी छिन् । फ्यानहरुलाई अभिनेत्रीको यो लुकमा नायिकालाई आँखा हटाउन मुस्किल भएको छ ।

 

प्रकाशित : आइतबार, फागुन १५, २०७८१६:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

झट्ट हेर्दा सोझी देखिने वर्षा शिवाकोटीको बो_ल्ड अवतारहरु यी तस्बिरमा हेर्नुस्