आगामी ७ दिन यी ४ राशिलाई अत्यन्तै शुभ हुने, मिल्नेछ अनेक सफलता!

मेष राशि

यस साता देश विदेशबाट शुभ समाचार प्राप्त हुने सम्भावना रहेको छ । नयाँ वस्तुप्रति आकर्षण बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ । तपाईको सबै कार्य सफल बनाउन जीवनसाथीको योगदान धेरै राम्रो हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ ।

वृष राशि

यो साता व्यापार व्यावसायमा लाभको स्थिति रहेको  छ । तपाईको लागि शुभ समाचार प्राप्त हुने प्रबल सम्भावना रहेको छ र यस साता भाग्यले पूर्ण साथ दिनेछ । दाम्पत्य जीवनमा खुशीको वातावरण रहनेछ, जीवनसाथीसँग राम्रो समय बित्नेछ।

कन्या राशि

यो साता प्रियजनबाट राम्रो सहयोग मिल्ने छ । बौद्धिक हुनाले कार्यक्षेत्रमा राम्रो लाभ मिल्नेछ । तपाईको बौद्धिक शक्ति राम्रो रहनेछ। विद्यार्थीहरूले लगनशीलतापूर्वक अध्ययन गर्नेछन्। कुनै पनि रोकिएको काम यस सात पुरा हुनेछ ।

कुम्भ राशि

यो साता कुम्भ राशिको लागि निकै शुभ रहनेछ र चारैतिरबाट शुभ समाचार प्राप्त हुने छ । उच्च पदस्थ व्यक्तिहरूसँग सम्बन्ध स्थापित हुनेछ। व्यापार-व्यवसायमा लाभको आनन्द मिल्नेछ, परिवारमा हुने शुभ कार्यले मन प्रशन्न रहनेछ।

प्रकाशित : आइतबार, फागुन १५, २०७८१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मार्च महिनाको मासिक राशिफल : ज्योतिष शास्त्रअनुसार १२ राशिका लागि यो महिना शुभ-अशुभ कस्तो रहला ?