कालो साडीमा देखिएकी अभिनेत्री मोनालिसाको बो:-ल्ड रुप, सबैको नजर गयो अभिनेत्रीको….. (१० तस्बिर सहित)

भोजपुरी सिनेमादेखि हिन्दी टिभी सिरियलसम्म आफ्नो अभिनयले करोडौँ दर्शकको मन जित्न सफल नायिका मोनालिसालाई आज कुनै पनि परिचयको खाँचो छैन । अहिलेको समयमा अभिनेत्रीले उनको स्टा-इलिस लुक र उत्कृष्ट अभिनयका कारण हरेक घर–घरमा छुट्टै पहिचान बनाएका छन् । अहिले अभिनेत्री ३९ वर्षको उमेरमा पनि आफ्नो सुन्दरताले सामाजिक सञ्जालमा तहल्का मच्चाएकी छिन् ।

अहिले फेरी एक पटक अभिनेत्रीले उनको पछिल्ला फोटो शुटको केही तस्बिर सार्वजनिक गरेकी छिन् । । मोनालिसाले हालै आफ्नो इन्स्टाग्राम खातामा केही तस्बिर शेयर गरेकी छिन् । सार्वजनिक तस्बिरमा अभिनेत्री कालो रङ्गको साडी लगाएर देखिएकी छिन् । अभिनेत्रीले यो साडीलाई मिल्दो ब्लाउज पनि लगाएकी छिन् । मोनालिसाको साडीमा रातो रंगको बो-र्डर निकै राम्रो देखिन्छ ।

अभिनेत्री मोनालिसा सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो तथा तस्वीर पोस्ट गरिरहन्छिन् । अभिनेत्री कहिले उनको डान्स तथा कहिले उनको अभिनयको कारण सबैमाझ चर्चामा रहिरहन्छिन् ।

अहिले अभिनेत्रीले सार्वजनिक गरेको  तस्बिरमा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् । अहिले अभिनेत्रीको कमेन्ट बक्समा फ्यानहरु उनको सुन्दरताको  प्रशंसा गरेर थाकेका छैनन् । अहिले अभिनेत्रीले तस्बिर सार्वजनिक गरेको केही समयमा नै ६२  हजार भन्दा बाढीले लाइक गरिसकेका छन् ।

प्रकाशित : बिहिबार, फागुन १२, २०७८१८:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिभी शोकी अभिनेत्री विदिशा यो अनौठो रुप, तस्बिर देखेर बलिउड अभिनेता समेत भए मोहित !