बलिउडकी अभिनेत्री कट्रिनाको देउरानी पहिलो पटक देखिइन् यस्तो रुपमा, ८ तस्बिर सहित !

बलिउड फिल्म ‘बन्टी और बबली २’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री शरवरीले छोटो समयमै आफ्नो बो-ल्डनेस र सौन्दर्यले लाखौँ मानिसको मनमा राज गरेकी छिन् । अहिले शरवरीले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसलाई उनका फ्यानले निकै रुचाएका छन् ।

यी तस्बिरमा शर्वरीले निकै पातलो र पारदर्शी पोशाक लगाएकी छिन् । यो पोशाक यति पातलो छ कि उनको भित्री वस्त्र समेत स्पष्ट देखिन्छ ।

अभिनेत्रीको यो सुन्तला रंगको पोशाका यी तस्बिरहरुमा निकै बो-ल्ड पोज दिएकी छिन् ।

अभिनेत्रीको ड्रेस निकै सुन्दर छ तर यसको कपडा पूर्ण रुपमा पारदर्शी छ ।

यो पहिरनमा शरवरी निकै सुन्दर देखिएकी छिन् ।

अभिनेत्री शरवरीले यस्तो रुपमा फोटो शुट गरेको यो पहिलो पटक भने हैन । यस भन्दा पहिले पनि अभिनेत्रीले यस प्रकारका धेरै फोटो शुट गराएकी छिन् ।

अभिनेत्रीको व्यक्तिगत जीवनको कुरा गर्दा उनी छिट्टै कट्रिना कैफकी देउरानी बन्न लागेकी छिन्, उनी विक्की कौशलका भाइ सन्नी कौशलकी प्रेमिका हुन् ।

अभिनेत्री शरवरीले   आफ्नो पहिलो फिल्मबाट बलिउडमा आफ्नो स्थान बनाएकी छिन् । अभिनेत्री फिल्ममा आउनु भन्दा पहिले  पनि उनी धेरै विज्ञापनमा देखि सकेकी छिन् ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१५:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अमिताभ बच्चनले यस अभिनेत्रीलाई दिए आफ्नो आलिशान घर भाडामा, भाडा सुन्नुभएमा विश्वास नलाग्न सक्छ