बलिउड अभिनेत्री वाणी कपुर बलिउडको बो ल्ड अभिनेत्रीमा पर्छिन्। अभिनेता सुशान्तसिंह राजपुतको चलचित्रबाट अभिनय करियर सुरु गरेकी वाणीले आफ्नो हरेक चलचित्रमा बो;_-ल्ड र लभ मे:_-किङ दृश्य दिइसकेकी छन्।
उनले आफूलाई लभ मे;_-किङ र अन्तर:_ङ्ग दृश्यमा कुनै आपत्ति नरहेको उल्लेख गरेकी छन् । उनले चलचित्र ‘चण्डीगढ करे आशिकी’, ‘बेफिक्रे’ र ‘वार ‘ मा लभ मे;_-किङ र अन्तर;_-ङ्ग दृश्य दिएकी छन् ।
उनले आफ्ना लागि निर्देशकमाथि विश्वास गर्न आवश्यक रहेको बताएकी छन् । उनले विश्वास गर्न नसकिने निर्देशकसँग काम गर्न गाह्रो हुने खुलाइन्। ‘बेफिक्रे’ मा उनले अभिनेता रणवीर सिंहसँग कैयौँ चुम्बन दृश्य दिएकी थिइन्। ‘एक चुम्बन होस् या बीस, चुम्बन त चुम्बन नै हो।’ , उनले भनेकी छन्।