२ सन्तानकी आमा एलिजा गौतमको ममी फिगरको व्यापक चर्चा, तस्बिर भाइरल

अभिनेत्री एलिजा गौतमले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री एक टाइट ड्रेसमा देखिएकी छिन् ।

केही दिन पहिले एक फिल्ममा घोषणा कार्यक्रममा पुगेकी अभिनेत्री तथा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले लगाएक पोसाकले सामाजिक सञ्जालमा एक किसिमको हलचल मच्चाएको थियो । त्यस समयमा अभिनेत्री एलिजा गौतमले लगाएको पोसाकको प्रशंसा हुनुको साथै उनलाई ट्रोल बनाइएको थियो ।

अहिले पुन: अभिनेत्री सामाजिक सञ्जालमा चर्चामा अकि छिन् । हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गरेकी छिन् । जसमा उनी एक फिट ट्राउ-जरको साथमा हड्डी लगाएर देखिकी छिन् ।

पछिल्लो समयमा एलिजा केही म्युजिक भिडियोमा देखिए पनि उनि अभिनित फिल्म आउन सकेको  छैन  । तर पछिल्लो समयमा एलिजाको सामाजिक सञ्जालमा भने सक्रियता बढेको छ । उनी हरेक दिन नयाँ-नयाँ अवतारको तस्वीर सार्वजनिक गर्ने गर्छिन् ।

केही समय पहिले ऋषि धमलाले उनको पत्नी एलिजा गौतमलाई अभिनेत्रीको भूमिकामा एक फिल्म निर्माण गरे जुन फिल्मको नाम थियो ‘अनुराग’ फिल्म लगभग १.५ करोडको लगानी बनेको थियो।  फिल्मबाट ऋषि धमलालाई नराम्रोसँग घाटा भयो र  फिल्मले आधा लगानी उठाउन सम्म सकेन ।

अभिनेत्री एलिजा र  धमलाको दुई सन्तान छन् । अभिनेत्री एलिजा दुई सन्तानलाई जन्म दिएपछि अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन् ।

प्रकाशित : सोमबार, फागुन ०९, २०७८१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरमा बुढी हुँदा-हुँदै सेटमा तरुनी अभिनेत्री देखेर र्‍याल काढ्न थाले यी निर्देशक, भए बदनाम