इन्जिनियर पढेकी सुरक्षा पन्त अद्भुत अभिनयले लाखौँ मानिसको मन जित्दै, हेर्नुस् मनमोहक सुन्दरताका तस्बिरहरु

नेपाली चलचित्र क्षेत्रमा सायदै कमै अभिनेत्री मात्र छन् जसले अभिनयको साथै आफ्नो पढाइलाई पनि अघी बढाएका छन् । अभिनेत्री सुरक्षा पन्त जसले अहिलेको सयमा आफ्नो अभिनयले मानिसहरुमा सकारात्मक प्रभाव पर्न सफल भएकी छिन् । अभिनेत्री सुरक्षा एक अभिनेत्रीको साथै सिभिल इन्जिनियरमा ग्रा:जुयशन गरेकी एक इन्जिनियर पनि हुन् ।

अभिनेत्री सुरक्षाले सन २०१४ मा काठमाडौंको इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरमा ग्रा:जुयशन गरेकी गरेकी हुन् । अभिनय क्षेत्रमा कुनै पनि अभिनेता तथा अभिनेत्रीको नाम लिँदा उसको कुन रुपको याद आउँछ भन्ने गरिन्छ । अभिनेत्री सुरक्षाको अहिलेसम्मको अभिनय यात्रा हेर्दा उनले मानिसहरुबाट अहिलेसम्म प्रशंसा मात्र बटुल्न सफल छिन् ।

अभिनेत्री सुरक्षाको अभिनयमा होस् या उनले अभिनयको क्रममा तथा अन्य समयमा उनले लगाएका पोसाक जसको करका अभिनेत्रीलाई आहिलेसम्म आलोचित हुनु परेको छैन ।

अभिनेत्री सुरक्षा अहिले २८ वर्ष पुगेकी छिन् । केही दिन पहिले अभिनेत्रीले आफ्नो जन्मदिन मनाएकी थिइन् । बुटवलमा जन्मिएकी अभिनेत्री सुरक्षाले स्नातक तहसम्मको अध्ययन गृह जिल्लामै गरेकी थिइन् । अभिनेत्रीले अहिलेसम्म अभिनय गरेको फिल्म  गोपी, भैरे, आमा लगाएका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

पछिल्लो समयमा आएको अभिनेत्रीको चलचित्र ‘आमा’ मा उनले गरेको अभिनयलाई निकै रुचाएका थिए ।

तस्वीर स्रोत: सुरक्षा पन्त इन्स्टाग्राम

प्रकाशित : सोमबार, फागुन ०९, २०७८१४:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री ऋचा शर्माले छोराको पास्नीको अवसरमा सार्वजनिक गरिन् यस्ता तस्वीर ( फोटोफिचर )