फाल्गुन ९ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – सोमवार(Monday)।।। नक्षत्र – चित्रा , १६:२१ बजे उप्रान्त स्वाती ।।। तिथि – पञ्चमी , १९:४४ बजे उप्रान्त षष्ठी ।।। करण – कौलव ८:३१ बजेदेखि तैतिल , १९:४४ बजे उप्रान्त वव ।।। योग – गण्ड , १३:२५ बजे उप्रान्त वृद्धि ।।। फागुन ०९, २०७८, सोमवार ।।। २१ फेब्रुअरी २०२२ ।।। पञ्चमी, फाल्गुण कृष्णपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:३८ ।।। सूर्यास्त(sunrise) – १७:५८ ।।। कार्यक्रमहरू : विश्व मातृभाषा दिवस (International Mother Language Day) ।।। शुभ साइत : पास्नी गर्ने साइत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
खर्च अति नै भइरहला । समस्या टार्नलाई धौ–धौ पर्नेछ । जहाँबाट आउनुपर्ने हो, त्यहाँबाट आर्थिक लाभ होला जस्तो छैन । व्यावसायिक काममा धेरै शिथिलता छ । खर्च भएअनुसारको काम नहुनाले मन खित्र हुनेछ । गणेशको दर्शन गरिरहनुहोस् ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
राम्रोसँग काम बत्रेछन् । स्वास्थ्यसम्बन्धी समस्या खडा हुनसक्छ तर परिवारबाट पाएको सहयोगले त्यस्ता समस्यालाई हल गर्न सकिने छ । मित्रबाट सहयोग मिली नै रहला । व्यापारसम्बन्धी काममा राम्रो प्रगति देखिन्छ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
खर्च घट्ने क्रममा छैन । सीमित आय र व्ययको मात्रा धेरै हुनाले आर्थिकसम्बन्धी चिन्ता परी नै रहने छ तर बौद्धिक क्षमता राम्रो भएकाले त्यति चिन्ता लिनुपर्ने छैन । स्वास्थ्यको दृष्टिकोणले समय पूरा राम्रो भत्र सकित्र । शिक्षाको क्षेत्रमा मध्यम प्रगति छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
दिनलाई राम्रो रूपमा लिन सकिन्छ । मन परेका साथीहरूसँग भेटघाट भइरहला । केही मनोरञ्जनात्मक कार्यहरू पनि पर्नेछन् । आर्थिक लाभ भने सीमित मात्रामा मात्रै छ । व्यावसायिक कामले फाइदा गराउने छ । प्राविधिक क्षेत्रमा समेत राम्रै प्रगति गर्नुहोला ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
प्रशस्त खर्च हुनेछ । इष्टमित्रहरूसँग भेटघाट हुने र गतिलो विचार–विमर्श हुने सम्भावना देखिन्छ । बौद्धिक स्थिति त्यति कमजोर छैन । खर्च भए पनि असल काममा नै हुनाले चिन्ता लिनुपर्ने समय छैन ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
स्वास्थ्यको सम्बन्धमा सतर्क हुनुहोस् । आर्थिक स्थिति त्यति नराम्रो छैन । हातले समातेको व्यवसायले सामान्य खाले लाभ दिइरहला । यात्राको सम्भावना पनि हाल देखा पर्छ । पढाइको क्षेत्रमा अहिले ठूलो प्रगति छैन । आन्तरिक खाले व्यापारभन्दा बाह्य व्यापारमा फाइदा छ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
पूर्वाद्र्ध निकै राम्रो छ । काम गर्ने प्रवृित्त बढ्ला भने गरेका काममा सफलता देखा पर्छ । खर्च बढी नै होला तर प्राविधिक प्रतिभाले त्यसलाई उपर गर्न सकिने छ । भैरवको दर्शनले सामुत्रे आएका बाधा र समस्यालाई हल गर्न मद्दत पुर्याउला ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
अलिअलि डर लागे पनि सामान्य खालको धैर्य गर्नाले त्यसलाई हटाउन सकिने छ । आर्थिक स्थिति राम्रो रहला । नयाँ खालको काम हातमा पर्न सक्छ । प्रेमको क्षेत्रमा भने नैराश्यता छ । त्यसैले संयमित हुनुहोस् । देवीको दर्शन गरेमा निकै राम्रो हुने सम्भावना छ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
पहिलेको जस्तो जटिल समय छैन । दिन निराशाजनक भए पनि बिस्तारै अनुकूल हुँदै जान्छ। शिक्षाको क्षेत्रमा बिस्तारै प्रगति हुन थालेको छ । नयाँ खालका मित्रहरू थपिन सक्छन् र तिनीहरूबाट केही गतिलो उपलब्धिसमेत लिन सक्नुहुनेछ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मध्यम खालको समय छ । यात्रा त होला तर त्यसबाट विशेष उपलब्धि हुने देखित्र । सानातिना चोटपटकहरू लागिरहनेछन् । आफ्नो एवं परिवारको स्वास्थ्यका लागिसमेत खर्च गरिरहनु पर्नेछ । आगामी दिनहरु त्यति राम्रा छैनन् । गणेश र देवीको दर्शन गरिरहनुहोस् ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
पूर्वाद्र्ध राम्रो खालको छ । गरेका काममा सफलता र नयाँ काम हातमा पर्नाले आर्थिक स्थिति त्यति कमजोर रहने छैन । रिस गर्नेहरू भए पनि तिनीहरूले खासै केही बिगार्न सक्ने छैनन् । तर नयाँ समस्या खडा हुन सक्छन् ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मध्यम खालको दिन छ । आधा काम बन्ला भने आधा बाँकी नै रहने छ । खर्च भएअनुसार कुनै पनि काममा प्रगति नहुनाले मन खित्र होला । मद्दत दिने मित्रहरू बल्ल बल्ल पाइएला कि जस्तो छ । घरपरिवारको कचिङ्गलसमेत सप्ताहको अन्त्यतिर मात्र साम्य हुनसक्छ ।