नाइटो छेडी का;_मु*_क अवतारमा देखिईन् अभिनेत्री आँचल, हेर्नुस् तस्बिर

अहिले अन्य अभिनेत्रीको जस्तै अभिनेत्री आँचल शर्मा पनि नाइटो छेडेर देखिएकी छिन् ।

अहिले सम्पूर्ण नेपाली चलचित्र क्षेत्रका केही रुपमा चलायमान भएको छ । जसको कारण केही समय पहिलेसम्म अभिनेता तथा अभिनेत्रीहरु तनावको स्थितिमा कम भएको छ । भने अभिनेता अभिनेत्री सामाजिक सञ्जालमा पनि सक्रिय हुन् थालेका छन् । यति बेला अहिलेको समयको युवा पुस्तको रोजाईमा पर्न सफल अभिनेत्री आँचल शर्माको केही नयाँ फोटो शुट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

केही समय पहिले अभिनेत्री आँचल शर्माले विवाह गरेकी थिइन् ।त्यस समयमा आँचलले उनको विवाहमा लगाएको कपडालाई लियर उनलाई निकै भाइरल बनाइएको थियो ।

अहिले विवाहपछि भने आँचल सामाजिक सञ्जालमा खुलेर प्रस्तुत हुन लागेकी छिन्।  अहिले अचलले सार्वजनिक गरेका उनको तस्वीर भाइरल हुन केही समय पनि लाग्दैन । अहिले  आँचलले केही तस्वीर  सार्वजनिक  गरेकी छिन् जसमा उनी निकै स्टा-लिस ड्रेसमा नाइटो छेडेर देखिएकी छिन् ।

आँचलले सार्वजनिक गरेका यी तस्वीर अहिले सामाजिक सञ्जालमा  रुपमा भाइरल भइरहेको छ ।

तस्वीर स्रोत: आँचल शर्मा इन्स्टाग्राम

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुटिङ सुरु भएलगत्तै ३५० करोड भारुमा बिक्यो रामचरणको आउँदो फिल्म, जी स्टुडियोले मार्यो बाजी