अहिलेको समयमा भोजपुरी अभिनेत्री नम्रता मल्लको बो-ल्डनेस अगाडि बलिउड सुन्दरीहरु पनि फिक्का लाग्ने भएका छन् । अभिनेत्री प्राय: उनको ह-ट तस्वीरको कारण चर्चामा हुने गर्दछिन् । नम्रताको सामाजिक सञ्जाल प्राय उनको बो-ल्ड तस्वीरले भरिएको छन् । नम्रता भोजपुरी चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री साथै मोडल पनि हुन् ।
नम्रता मल्ल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले अहिले आफ्ना एकभन्दा बढी बो-ल्ड तथा सुन्दर तस्वीर पोस्ट गरेका छन् ।
यी तस्वीरमा अभिनेत्रीको बो-ल्डनेसको साथै सुन्दरता देखेर मानिसहरु उनको तुलना बलिउडक अभिनेत्रीसँग गर्न थालेका छन् ।
नम्रता मल्ल आफ्नो फिटनेसको विशेष ख्याल राख्छिन् । जसको कारण उनले धेरै तस्विरमा आफ्नो परफे-क्ट फि-गर प्रदर्शन गरेकी छिन् ।
अभिनेत्री नम्रता मल्ल ट्रेन्ड डान्सर हुन् । उनी प्रायः आफ्नो डान्स भिडियो इन्स्टाग्राममा सेयर गर्छिन् । उनको भिडियो तथा तस्वीरलाई फ्यानहरूले धेरै मन पराउँछन्।
हालै नम्रता मल्लको म्युजिक भिडियो ‘दो घुन्ट’ रिलिज भएको छ । उक्त गीतमा नम्रताले खेसरीलाल यादवसँग उत्कट नृत्य गरेकी छिन् ।