देवोलिनाले कायम गर्न सकिन्न संस्कारी बुहारीको छवि, लगाइन् अङ्ग-प्रत्यङ्ग देखिने ड्रे-स

भारतको सानो पर्दाको चर्चित अभिनेत्री देवोलिना भट्टाचार्यले शो हरूमा संस्कारी बुहारी वा छोरीको भूमिका निभाएर घर–घरमा आफ्नो विशेष पहिचान बनाएकी छिन् । यही कारणले गर्दा आजको समयमा उनालाई कुनै परिचयको आवश्यक पर्दैन । देवोलिनाले आफ्नो अभिनयले करोडौँ दर्शकको मन मात्र जितेकी छैनन्, फ्यानहरू पनि उनको मनमोहक अभिनयको साथै सुन्दरतामा मोहित भएका छन् ।

विभिन्न शोमा आदर्श बुहारी तथा छोरीको भूमिका निभाएकी देवोलिना वास्तविक जीवनमा निकै बो-ल्ड छिन् । यस भन्दा पहिले अभिनयको कारण चर्चामा आउने अभिनेत्री अहिले फरक शैलीको कारण चर्चामा आएकी छिन् । देवोलिना हालैको उनको पछिल्लो फोटो शुटको कारण चर्चामा आएकी छिन् । जसमा उनि शो हरुमा देखिए भन्दा निकै फरक देखिएकी छिन् ।

उनले कालो रंगको डीप नेक ड्रेस लगाएर देखिएकी देवोलीना तस्वीरमा उनी निकै बो-ल्ड देखिन्छिन् । अहिले देवोलिनाले एक साथमा ३ वटा तस्वीर सार्वजनिक गरेकी छिन् । विशेष कुरा के छ भने देवोलिनाको यो अवतार एकदमै फरक र अनौठो छ । तस्वीर पोस्ट सेयर गर्दै उनले क्याप्शनमा लेखेका छन्, ‘म अहिले ठिक छैन तर सबैलाई भ्यालेन्टाइन डेको शुभकामना ।

अहिले देवोलिनाले सार्वजनिक गरेको तस्वीर निकै भाइरल भएको छ । अहिले अभिनेत्रीका फ्यान हरुले  उनको तस्वीरबाट आफ्नो नजर  हटाउन सकेका छैनन् ।

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८१८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतका चर्चित संगीतकार बप्पी लाहिरीको निधन