नाइटो छेडी का;मु_*क अवतारमा देखिईन् सगुन शाही, छिन् चौपट्टै सुन्दर

सगुन शाही नेपाली मोडलिङ क्षेत्रको चर्चित नाम हो । नेपाली चलचित्र क्षेत्रको बो-ल्ड नायिकाको रुपमा परिचित सगुन अभिनय क्षेत्रमा खासै सक्रिय नभए पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । सगुन प्राय: उनको हरेक क्रियाकलापको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्छिन् ।

अन्य क्षेत्रमा खासै राम्रो नभए पनि म्युजिक म्युजिक भिडियो क्षेत्रमा सगुनलाई समय-समयमा देख्न सकिन्छ । सगुनले चलचित्र क्षेत्रमा पनि प्रयास नगरेकी भने हैनन् । तर पनि सगुनलाई फिल्म क्षेत्र खासै फापेन र अहिले मोडलिङ र म्युजिक भिडियो क्षेत्रमा व्यस्त छिन् ।

अहिले सगुनले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गरेकी छिन् जुन अहिले निकै भाइरल भएको छ । सगुनले अहिले नाइटो गहना लगाएको केही तस्वीर सार्वजनिक गरेकी छिन् । जुन उनका फ्यानले निकै मन पराएका छन् ।

पछिल्लो समयमा नाइटो छेडेर विभिन्न प्रकारका गहना लगाउने प्रचलन बढेको छ । पछिल्लो समय धेरै अभिनेत्री तथा मोडलले नाइटो छेडेर गहना लगाएका छन् ।

अभिनय भन्दा पनि पछिल्लो समयमा विभिन्न लोक म्युजिक भिडियो र सामाजिक सञ्जालमा तस्वीर पोस्ट गरेर चर्चामा आएकी सुगमको केही तस्वीर पत्र पत्रिकामा पनि प्रकाशित भइसकेका छन् ।

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पहिले कुरुप थिए, पैसाको खोला बगाएर चौपट्टै राम्री बनेका हुन् यी अभिनेत्रीहरु