‘सक्किगोनी’ की मुन्नी उर्फ प्रियना आचार्यको मनमोहक रुप, हेर्नुस् यी १० तस्बिर

चर्चित हास्य टेली शृंखला ‘सक्किगोनी’ साथै विभिन्न म्युजिक भिडियो मार्फत चर्चामा आउन सफल मोडल तथा कलाकार प्रियना आचार्य पछिल्लो समय अभिनयमा जस्तै सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । ‘सक्कीगोनी’ मा मुन्नीको नामले परिचित प्रियनालाई अहिले कुनै परिचयको आवस्यक छैन ।

केही समय पहिले प्रियनाले एक डान्स रियालिटी शोमा भाग लिएकी थिइन्, जसमा उनी नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामाको साथमा देखिएकी थिइन्  । त्यस समयमा पनि उनको डान्सको निकै तारिफ भएको थियो ।

त्यस्तै अहिले भ्यालेन्टाइन को अवसर प्रियना अभिनीत एक म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । प्रियना अभिनीत ‘माया’ बोलको गीत भोलि सार्वजनिक हुने भएको छ ।

अहिले प्रियनाले सार्वजनिक गरेको तस्वीर मा उनका फ्यानले लगातार लाइक कमेन्ट गरिरहेका छन्  ।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१७:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अल्लू अर्जुनकी ५ वर्षीय छोरीको ‘काचा बदाम’ मा क्युट डान्स, जित्यो सबैको मन