एजेन्सी : साउथ फिल्म स्टार अल्लू अर्जुन यतिबेला इन्टरनेट सेन्सेसन बनेका छन्। पुष्पाको ऐतिहासिक सफलतापछि जोकोहीँ पनि अल्लू अर्जुनको व्यक्तिगत जीवनबारे जान्न चाहन्छन्। उनका फिल्मदेखि व्यक्तिगत जीवनका हरेक गतिविधिलाई फ्यान्सले नजिकैबाट नियालिरहेका हुन्छन्। सुपरस्टार्स अल्लू अर्जुनकी पत्नी स्नेहा रेड्डी कुनै फिल्म स्टार भन्दा कम छैनन्। यहाँ तस्बिरहरु हेर्नुहोस्।
फिल्म स्टार अल्लू अर्जुनकी पत्नी अल्लू स्नेहा रेड्डी निकै सुन्दर छिन्। उनका यी तस्बिरले उनको सुन्दरताको बयान गर्छ।
स्नेहा रेड्डी आफ्ना पति अल्लु अर्जुन जस्तै धेरै स्टाइलिस छिन्। स्नेहा रेड्डीलाई डिजाइनर ड्रेसको पनि धेरै क्रेज छ।
फिल्म स्टार अल्लू अर्जुनकी पत्नी स्नेहा रेड्डी आफ्नो पति जस्तै फेशन गेममा दुई कदम अगाडी नै रहन्छिन्।
अल्लू अर्जुनकी पत्नी अल्लू स्नेहा रेड्डी आफ्नो सुन्दरताको कारण चर्चामा रहन्छिन्। उनका यी तस्बिरहरुले जोकोहीँको ध्यान खिच्छ।
अल्लू अर्जुनकी पत्नी अल्लू स्नेहा रेड्डीको नशालु आँखाको हेराइले जोकोहीँलाई पनि सम्मोहित पार्न सक्छ।
फिल्म स्टार अल्लु अर्जुनकी श्रीमती एक फन लवर हुन्। प्राय: उनी पति अल्लू अर्जुनसँग मोजमस्ती गर्न रुचाउँछिन्।
अल्लू अर्जुनकी श्रीमती फिटनेस फ्रीक हुन् । उनी घरमै घण्टौं कसरत गर्छिन् ।
यो तस्बिरमा अल्लू अर्जुन र उनकी पत्नीलाई ठ्याक्कै राजा-रानीको जोडी जस्तै देखिएको छ।
यो तस्बिरले देखाउँछ कि अल्लू अर्जुन आफ्नो असली ‘श्रीवल्ली’ लाई कति प्रेम गर्छन् भनेर।