एजेन्सी : बलिउडकी सुपरहट अभिनेत्री ज्याकलिन फर्नान्डिजको हरेक अदाले फ्यान्सलाई मदहोश बनाइदिन्छ। यसपटक ज्याकलिनको एकदमै नयाँ स्टाइल सार्वजनिक भएको छ। उनको शनिबार रिलिज भएको म्युजिक भिडियो ‘मुड-मुड के(Mud Mud Ke)’ रिलिज हुनेबित्तिकै इन्टरनेटमा चर्चाको विषय बनेको छ। यो भिडियोमा ज्याकलिनको अहिलेसम्मकै ह;_ट अवतार देख्न सकिन्छ ।
ज्याकलिन लामो समयदेखि आफ्नो गीत ‘मड मुड के’ लाई लिएर चर्चामा थिईन्, अन्तत: यो म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा उनले हलिउड अभिनेता मिशेल मोरोनसँग रोमान्स गरेकी छिन्। भिडियोमा यी दुईको केमिस्ट्रीलाई मानिसहरुले मन पराएका छन्।
मिशेल मोरोनले ‘मुड मुड के’ गीतबाट भारतीय म्युजिक इन्डस्ट्रीमा डेब्यु गरेका हुन्। यो गीतमा निकै बो_ल्ड सिनहरु पनि राखिएको छ।
भिडियो यहाँ हेर्नुहोस् : –