चर्चा नेपाली चलचित्र क्षेत्रमा कुनै समयमा निकै चर्चा कमाउन सफल अभिनेता दिलीप रायमाझीकी पुत्री दिब्या रायमाझीको….
अहिलेको समयमा बलिउड क्षेत्रमा जस्तै नेपाली चलचित्र क्षेत्रक अभिनेता तथा अभिनेत्रीका सन्तान सामाजिक सञ्जाल मार्फत चर्चामा आउने प्रचलन बढेको छ । त्यस्तै पछिल्लो समयमा विभिन्न फिल्म कलाकारको सन्तान चर्चामा आउने क्रम बढेको छ । त्यस्तैमा अहिले अभिनेत्री झरना थापाको छोरी सुहाना फिल्म क्षेत्रमा आएर चर्चा कमाइ रहेकी छिन् ।
सुहाना पनि अभिनय क्षेत्रमा आउनु भन्दा पहिले देखि नै चर्चा हुने गर्थिन । जब सुहाना अभिन क्षेत्रमा आइन उनको पछिल्लो समयमा झनै चर्चा बढेको पाउन सकिन्छ ।
सुहाना जस्तै नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी पनि पनि जवान भएकी छिन् । धेरै मानिसले अहिले अनुमान लगाउन थालेका छन् की अभिनेता दिलीपको छोरी दिब्या पनि अभिनय क्षेत्रमा आउने तयारीमा लागेकी छिन् ।
दिब्या सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । दिब्याको सामाजिक सञ्जाल इन्स्टाग्राममा देख्न सकिन्छ । उनी हरेक कृयाकलापको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छिन् । सुन्दरता र बो:ल्डनेसमा दिब्या अहिलेका चर्चित अभिनेत्रीलाई पनि पछि पार्ने शैलीकी छिन् ।