बलिउड अभिनेत्री दिशा पटानीको अहिले सम्मकै फरक रुप्, हेर्नुहोस् भाइरल तस्वीर !

एजेन्सी- बलिउड अभिनेत्री दिशा पटानी जहिले पनि आफ्नो अभिनय भन्दा पनि उनले लगाएको पोसाकको कारण सामाजिक सञ्जालमा चर्चामा हुन्छिन् । बलिउड फिल्महरुमा अभिनय मार्फत खासै चर्चामा आउन नसके पनि अभिनेत्री सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण निकै चर्चामा आउने गरेकी छिन् । अहिले नायिका उनको एक पोस्टका कारण चर्चामा छिन् ।

हालै दिशाले आफ्नो इन्स्टाग्राम खातामा केही तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा अभिनेत्री निकै सुन्दर देखिएकी छिन् । बिकिनीमा उनको यो ह:-ट अवतारले फ्यानलाई मोहित बनाएको छ । यस क्रममा दिशाले परफे-क्ट बडी प्रदर्शन गरिरहेकी छिन् ।

दिशा चाँडै मोहित सुरीको ‘एक भिलेन रिटर्न्स’ मा अभिनेता जोन अब्राहम, अर्जुन कपूरसँग देखिनेछिन्। यो ‘एक भिलेन: देअर इज वन इन एवरी लभ स्टोरी’ को सि:क्वेल हो, जसमा सिद्धार्थ मल्होत्रा, रितेश देशमुख र श्रद्धा कपूरले अभिनय गरेका थिए।

अहिले अभिनेत्री दिशाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरमा फ्यान  हरुले लगातार  लाइक तथा कमेन्ट गरिरहेका छन् । अहिलेसम्म अभिनेत्री को तस्वीरमा १६ लाख बन्द बढीले लाइक गरिसकेका छन् ।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४८ को उमेरमा उर्मिलालाई चढ्यो जवानी, हालसालै शेयर गरिन् यस्तो तस्बिर