भारतको चार्चित मोडल हरेक दिन नयाँ-नयाँ फोटो शुटको कारण चर्चामा रहने गर्दछिन् । त्यस्तै अहिले एक पटक अभिनेत्रीको नयाँ लुक सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा अभिनेत्री बिना ब्लाउज साडी मात्र लगाएर देखिएकी छिन् ।
पछिल्लो समयमा उर्फिको सामाजिक सञ्जालमा फलो-अर्सको सङ्ख्या निकै बढेको छ । साथै सामाजिक सञ्जालमा पनि आफ्ना फ्यानसँग जोडिराख्न अभिनेत्री निकै सक्रिय छिन् । यस पटक उर्फी नयाँ अवतारमा देखिएकी छिन् । उनले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै फ्यानहरुलाई आफ्नो नयाँ लुक देखाएका छन् ।
शो ‘बिग बोस ओटीटी’ बाट चर्चामा आउन सफल उर्फी पाय: उनको बो-ल्डनेसको कारण चर्चामा रहने गर्दछिन् । फ्यानहरूले उनको फेसन सेन्सलाई निकै मन पराउँछन्, त्यसैले कहिलेकाहीँ पहिरनको कारण ट्रोलरको सामान पनि गर्न पर्ने हुन्छ । उर्फीलाई सामाजिक सञ्जालमा ट्रोल बनाउँदा कुनै आपत्ति नरहेको र ट्रोललाई जवाफ दिन आफूसँग समय नभएको स्पष्ट पारेका छन् ।
यसैबीच उर्फीले देसी लुकमा आफ्ना केही तस्विर शेयर गरेकी छिन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । उर्फिले सार्वजनिक गरेको तस्वीरमा उनि कुनै आधुनिक पोशाकमा नभई साडीमा देखिएकी छिन् । अहिले उर्फीको बिना ब्लाउजको साडीमा देखेर उनका फ्यान पनि छक्क परेका छन् ।
View this post on Instagram