सामाजिक सञ्जालमा अभिनेत्री प्रियंकाको ‘ममी फि:गर’ को चर्चा, भाइरल हुँदै अभिनेत्रीका यस्ता तस्वीर !

अभिनेत्री प्रियंका कार्कीले सासू आमाको साथमा सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीर भाइरल हुँदै ।

पछिल्लो समयमा चर्चित अभिनेत्री प्रियंका कार्की कुनै अभिनय भन्दा पनि सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीर तथा भिडियोको कारण चर्चामा आउने गरेकी छिन् । त्यस्तैमा अहिले अभिनेत्रीले उनको सासू आमाको साथमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । जुन अहिले निकै भाइरल भएको छ । साथै यस तस्वीरलाई लिएर अभिनेत्रीको तस्वीर सामाजिक सञ्जाल हरुमा ट्रोल बनाइ रहेका छन् ।

केही समय पहिले अभिनेत्री आफू फिल्ममा फर्कने तयारीमा रहेको भन्दै सामाजिक सञ्जालमा केही तस्वीर पोस्ट गरेकी थिइन् । जब अभिनेत्री आमा बनेकी थिइन् त्यस समय देखि अभिनेत्रीको निकै तौल बढेको देख्न सकिन्छ । अभिनेत्रीले भने पनिअहिले अभिनेत्रीको फिगर गर्दा उनि तत्काल फिल्ममा फर्केलिन जस्तो छैन ।

अहिले अभिनेत्रीले आफ्नो बच्चा र परिवारलाई पुरा समय दिएकी छिन् । अहिले अभिनेत्रीको उनको सासुको साथमा पोस्ट गरेको तस्वीरलाई केही सामाजिक सञ्जाल प्रयोग कर्ताले अभिनेत्रीलाई ममी फिगर भनेर ट्रोल बनाइ रहेका छन् ।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुख खान देखि ऋतिक रोशनसम्म : गिनिज वर्ल्ड रेकर्ड्समा लेखिएको छ यी स्टार्सको नाम