बलिउडको सबैभन्दा स्टाइलिश अभिनेत्री हुन् नोरा फतेही, ६ तस्बिरहरुले वाउ भन्न बाध्य पार्नेछ तपाईलाई

एजेन्सी : नोरा फतेही बलिउडकी सबैभन्दा सुन्दर र फेशनेबल स्टार्समध्ये एक हुन्। सार्वजनिक कार्यक्रमको उपस्थितिमा होस्, अवार्ड शो होस् या फिल्म र म्युजिक भिडियोमा नै किन नहोस् जताततै हरेक लुकमा उनको आफ्नै फरकपन पाइन्छ। वेस्टर्न आउटफिट होस् या ट्रेडिशनल आउटफिट, हरेक ड्रेसमा उनी उत्तिकै राम्री देखिन्छिन्। लेहेङ्गा देखि बडीकन ड्रेसमा उनी निकै सुन्दर एवं ग्लामरस देखिन्छिन्। आज हामी तपाईलाई नोरा फतेहीका पाँच अलग-अलग लुक देखाउँछौँ, जुन लुक देखेर तपाईले नोराको मुहारबाट नजर हटाउन समय लाग्नेछ।

प्रकाशित : बिहिबार, माघ २७, २०७८१९:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘बिग बोस ओटी-टी’ विजेता दिव्याको सोच्नै नसकिने यस्तो रुप, ८ तस्वीर सहित !