‘सेक्रेड गेम्स’ की अभिनेत्रीले कार्यक्रमको बीचैमा खोलेर देखाईन् भि_-त्री व;_स्त्र, मच्चियो खलबली (भिडियो हेर्नुस्)

एजेन्सी : उत्कृष्ट हिन्दी वेब सिरिजको चर्चा हुँदा सेक्रेड गेम्सको नाम अवश्य आउँछ। यसका दुवै सिजनले दर्शकलाई निकै मनोरञ्जन दिएका थिए। नवाजुद्दीन सिद्दीकी, सैफ अली खान र पंकज त्रिपाठी बाहेक यो सिरिजबाट सबैभन्दा बढी चर्चा अभिनेत्री कुब्रा सैतले बटुलिइन्। उनले नवाजकी प्रेमिकाको भूमिका निभाएकी थिईन्। यहीँ भूमिकाबाट उनले निकै वाहवाही पाएकी थिईन्।

सामाजिक सञ्जालमा कुब्रा सैतको एउटा भिडियो रहेको छ। जुन भिडियोमा उनले क्यामेरा अगाडी पोज दिईरहेकी छिन्। कुब्राले निलो रङ्गको ड्रेस लगाएकी छिन् र क्यामेरा अगाडी आफ्नो लुगा यत्ताउत्ति फरफराईरहेकी छिन्। तर पोज दिने चक्करमा उनले आफ्नो लुगा अलि धेरै नै माथि उठाईन्, जसले गर्दा उनी उप्स मोमेन्ट्सको शिकार भएकी छिन। यो भिडियो खासमा ‘द भर्डिक्ट – स्टेट भर्सेस नानावती’ वेब सिरिजको प्रोमोसनको क्रममा कैद गरिएको थियो। यो भिडियो सार्वजनिक भएसँगै खुब भाइरल भएको थियो।

वेब सिरिज ‘सेक्रेड गेम्स’ मा कुब्राले ट्रान्सजेन्डरको भूमिका निभाएकी थिईन्। यो वेबसिरिजमा उनले नवाजसँग एक इन्टि*;_मेट सीन पनि दिएकी थिईन्, जसले निकै चर्चा बटुलेको थियो। वेबसिरिजमा उनको नाम कुकू थियो।

सेक्रेड गेम्सबाट मनोरञ्जन जगतमा हलचल मच्चाएकी कुब्राले थुप्रै फिल्महरुमा पनि काम गरेकी छिन्। उनले सन् २०११ मा फिल्म ‘रेडी(Ready)’ बाट आफ्नो करियर सुरु गरेकी थिईन्। उनले अहिलेसम्म जोडी ब्रेकर्स, गली बोइ, डली किट्टी, डली किट्टी और वो चमकते सितारे लगायतका फिल्महरुमा काम गरेकी छिन्।

प्रकाशित : मङ्गलबार, माघ २५, २०७८१९:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उमेरले ५० पुगेकी अभिनेत्री कश्मीराको यस्तो रुप, सामाजिक सञ्जालमा मच्चियो तहल्का !