सुरु भयो पञ्चक काल भुलेर पनि नगर्नुहोस् अबको ५ दिन यस्ता काम !

ज्योतिष शास्त्रका अनुसार पञ्चकलाई निकै अशुभ मानिन्छ। पञ्चकको अवधि ५ दिन हुने गर्दछ । यस समयमा हिजो माघ १९ गतेबाट पञ्चक सुरु भइसकेको छ। भने यस पञ्चकको मान्य समय माघ २३ गते आइतबारसम्म हुनेछ । चन्द्रमा कुम्भ र मीन राशिमा रहँदा त्यस समयलाई पञ्चक काल भनिन्छ। यी ५ दिनमा कुनै शुभ कार्य हुँदैन।

यसबाहेक केही विशेष काम पनि गर्न मिल्दैन। रावणको ज्यान पनि पञ्चक कालमा गएको थियो। पञ्चकमा एक व्यक्तिको ज्यान गएमा उक्त मानिसको परिवारका ५ जनाको या त ज्यान जाने वा ज्यान गएको सरह कष्ट भोग्नु पर्ने विश्वास गरिन्छ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८१३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ कुरामा पुरुष भन्दा सधैँ अगाडि हुन्छन् महिला, तपाइलाई थाहा हुने छैन !