नेपाल र मरिसससँगकाे खेलको पहिलो हाफमा नेपालको १ गोलले अग्रता कायम

आज भएको मरिसससँगकाे दाेस्राे तथा अन्तिम मैत्रीपूर्ण फुटबलमा नेपालले खेल सुरु भएको १० औँ मिनेटमा १० गोल गरेको छ । नेपालको तर्फबाट सुजल श्रेष्ठले पहिलो हाफ भन्दा पहिलेको खेलमा एक गोल गरेका छन् ।

त्यसतै मरिससले पाएको पेनाल्टीलाई नेपाली किपर किरण चेम्जाेङले जोगाउन सफल भएका छन् । नेपाली खेलाडीले विपक्षी मरिससको खेलाडीलाई लडाउँदा मरिससले पेनाल्टीको अवसर पाएको थियो ।

नेपालको मरिसससँगको यो दोस्रो खेल हो । यस भन्दा पहिले गत शनिबार मरिसस र नेपाल बिचमा भएको खेलमा नेपालले एक–शून्यले अन्तरले जितेको थियो । करिब २ वर्षपछि आफ्नो टिममा फर्केका विमल घर्तीमगरले गोल गरेका थिए ।

प्रकाशित : मङ्गलबार, माघ १८, २०७८१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भ्यालेन्टाइन डे स्पे-शल: कसैलाई प्रेम प्रस्ताव गर्न जाँदै हुनुहुन्छ, जान्नुहोस् यी महत्त्वपूर्ण कुराहरू