एजेन्सी : भारतीय चलचित्र उद्योग ‘बलिउड’ का अभिनेत्रीहरुका लागि पछिल्लो समय आफ्नो अ;र्धन;-ग्न तस्बिरहरु शेयर गर्नु कुनै ठुलो कुरा हैन। पछिल्लो समय अभिनेत्रीहरुबीच आफूलाई ह:;-ट देखाउन ना*;ङ्गिने प्रतिस्पर्धा नै चलिरहेको छ। हालै बलिउड अभिनेत्रीहरु उर्वशी राउटेला, पूजा हेगडे, जान्हवी कपूर, मोनालिसा, भूमि पेडनेकरले अहिलेको चिसो मौसमलाई चुनौती दिँदै निकै का;-मुक तस्बिरहरु शेयर गरेका छन्। तिनका फोटोले तापमान नै बढाएको छ। तिनको ह*ट;नेस, बो:-;ल्डनेस र से:_क्सी अवतार देखेर फ्यान्स पसिना छुटेको छ।
• उर्वशी राउटेला(Urvashi Rautela) : –
View this post on Instagram
View this post on Instagram
नारीलाई सारी असाध्यै सुहाउँछ, नपत्याए उर्वशीका यी तस्बिर हेर्नुहोस्।
• पूजा हेगडे(Pooja Hegde) : –
View this post on Instagram
View this post on Instagram
‘Always bringing my own sunshine’ क्याप्सनमा पूजाले यो फोटो शेयर गरेका छिन्। जुन तस्बिरलाई फ्यान्सले अत्यधिक मन पराएका छ्न।
• जान्हवी कपूर(Janhvi Kapoor) : –
View this post on Instagram
View this post on Instagram
जान्हवी कपूर सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन्। उनले दैनिक पोस्ट गरेका तस्बिर तथा भिडियोहरुले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेका हुन्छन्। फ्यान्सले उनको सुन्दरता र लोभलाग्दो अवतारको गुणगान गाउन कुनै कसर बाँकी राख्दैनन्।
• मोनालिसा(Monalisa) : –
View this post on Instagram
View this post on Instagram
भोजपुरी अभिनेत्री मोनालिसाको फ्यानफलोइङ राम्रो छ। उनी सामाजिक सञ्जालमा सक्रिय छिन्।
• भूमि पेडनेकर(Bhumi Pednekar) : –
View this post on Instagram
View this post on Instagram
अभिनेत्री भूमि पेडनेकर पनि पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो ग्लामरस तस्बिरहरु पोस्ट गरिरहन्छिन्। शायद उनी फिल्ममा आफ्नो छविलाई चिन्तित छिन्।