पहिले हेर्दै हाँडीजस्ती काली-नराम्री थिईन् अजय देवगनकी छोरी, जवानी चढेसँगै बिछट्टै राम्री भईन्

एजेन्सी : आमाबुबालाई आफ्नो बच्चाहरु ठुलो भएको पत्तो हुँदैन। उनीहरुलाई आफ्नो बच्चा सधैँ बच्चै जस्तो लाग्छ। बच्चाहरु बाल्यकालमा धेरै क्युट र निर्वोध हुन्छन्। किशोरावस्था हुँदै युवावस्थामा पाइला टेक्ने बित्तिकै उनीहरुमा धेरै परिवर्तनहरु देखा पर्छन्।अब अजय देवगन(Ajay Devgan) र काजोल(Kajol)की छोरी न्यासा देवगन(Nysa Devgan)लाई नै हेर्नुहोस्।

२० अप्रिल सन् २००३ मा जन्मिएकी न्यासा हाल १८ वर्षकी भइन्। यहीँ उमेरबाट युवती बालिग बन्छन्। तिनको शरीरमा धेरै परिवर्तनहरु देखिन्छ।

उमेर बढेसँगै न्यासामा पनि धेरै शारीरिक परिवर्तनहरु आएका छन्, जुन देखेर फ्यान्स छक्क परेका छन्। यदि न्यासाका बाल्यकालका तस्बिरहरु हेर्ने हो भने उनी बाल्यकालमा निकै कुरुप देखिन्थिन्। अहिले ‘वैंशमा स्याल पनि घोर्ले हुन्छ’ भनेझैँ भर्खरै १८ टेकेकी न्यासा पनि अचम्मै राम्री देखिएकी छिन्।

अहिले न्यासाको अनुहार र जिउडाल आमा काजोलसँग मिल्छ। बाल्यकालमा भने न्यासा आफ्नो पिता अजय देवगन जस्ती देखिन्थिन्।

प्रकाशित : बुधबार, माघ ०५, २०७८१५:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोजपुरी अभिनेत्री रानीले घटाइन १५ केजी तौल, हेर्नुहोस् अभिनेत्रीमा आएको परिवर्तन !