अबको १५ दिन यी ४ राशिलाई अत्यन्तै अशुभ, रहनुहोस् सावधान !

सन् २०२२ को पहिलो महिना पनि आधा सकिएको छ। यस अवधिमा ग्रहहरूको स्थितिमा ठूलो परिवर्तन भएको थियो। साथै, आगामी १५ दिनमा ग्रहहरूको स्थितिमा पनि ठूलो परिवर्तन हुन लागेको छ। यी परिवर्तनहरूले सबै राशिका मानिसको जीवनमा प्रभाव पार्नेछ। खासगरी, यी ४ राशिका मानिसको जीवनमा आउँदो १५ दिनमा विभिन्न समस्याहरु आइपर्ने छन्।

आगामी १५ दिनमा सूर्य, शनि, बुध, मंगल, शुक्र आदि ग्रहहरूको स्थितिमा ठूलो परिवर्तन हुँदैछ। सूर्य मकर राशिमा प्रवेश गर्नेछ भने मंगल ग्रहले पनि राशि परिवर्तन गर्नेछ। यो अवस्था केहि राशिका मनिसको लागि अशुभ मानिएको छ।

मेष राशि 

मेष राशिका लागि आगामी १५ दिन कठिन रहनेछ। मेष राशिको स्वामी मंगल ग्रहको शनि ग्रहसँग रहेको शत्रु स्वभावका कारण यस राशिका मानिसहरूलाई काममा चुनौती आउन सक्छन्। तपाईंको जीवनमा अनेक तनाब बढ्न सक्छ।

मिथुन राशि 

मिथुन राशिका लागि यो समय राम्रो छैन। यस राशिमा पहिले नै शनिको ढैय्या चलिरहेको छ, त्यसमाथि शनिको अस्तले सफलताको बाटोमा अवरोध खडा गर्नेछ। परिश्रमको पूर्ण फल प्राप्त हुनेछैन।

कर्कट राशि 

कर्कट राशि भएका व्यक्तिहरुको करियरमा समस्या आउन सक्छ। यी अवस्थाहरूले तपाईंलाई तनावको शिकार बनाउँदछ।

कन्या राशि 

कन्या राशि भएका व्यक्तिहरुको लागि यो अवधिमा परिश्रमको पूर्ण लाभ मिल्ने छैन। काममा अवरोध आउन सक्छ। काममा सफलता पाउन मिहिनेत गर्नुपर्ने हुनसक्छ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिको राशिफल : पुष महिनाको अन्तिम दिन यी राशिलाई खासै शुभ छैन