अबको २ दिन अत्यन्तै शुभ हुनेछ यी २ राशिलाई, हुनेछ लाभै लाभ: कमाउने छन् खुब धन !

मकर संक्रान्ति पर्व माघ १ गते मनाइँदैछ। जसको लागि अब २ दिनको मात्र समय रहेको छ। यस दुई दिन ५ राशिका व्यक्तिलाई लाभको संकेत मिलिरहेको छ। जान्नुहोस् यो समयमा सबैभन्दा शुभ कुन-कुन राशिलाई हुन्छ त ?

मेष राशि 

उत्तम समय आएको छ। तपाईंले प्रभावशाली प्रस्तावहरू प्राप्त गर्नुहुनेछ। आर्थिक मामिलामा सुधार हुनेछ। विभिन्न कार्यमा सफलता मिल्नेछ। तपाईंका योजनाले गति लिनेछ। उद्योग व्यवसायमा रुचि बढ्नेछ। उपहार प्राप्त हुनेछ।

वृष राशि 

व्यापारिक कार्य बन्नेछ। शुभ यात्राको सम्भावना रहेको छ भने सफलताले तपाईंलाई पछ्याएको देखिन्छ। आर्थिक हिसाबले पनि समय राम्रो नै रहनेछ। तपाईंले लामो समयदेखि बनाएको योजनाले गति लिन थाल्नेछ।

मिथुन राशि 

कार्यक्षेत्रमा बिस्तारको सम्भावना रहेको छ। बजेटलाई ध्यानमा राख्नुहोस्। यो समय पेशा व्यवसायमा अनुकूलन हुनेछ। साथीहरूमा विश्वास राख्नुहोस्। पेशाकर्मीबाट लाभ हुनेछ।

कर्कट राशि 

व्यापार सम्बन्धि कार्य सम्पन्न हुनेछ। आर्थिक लाभ राम्रो हुनेछ। तपाईंले गरेको मिहिनेतले राम्रो फल दिनेछ। महत्वपूर्ण निर्णय लिन सकिनेछ। साथीभाइबाट पूर्ण साथ सहयोगको अपेक्षा राख्न सकिन्छ।

सिंह राशि 

व्यवस्थापन प्रभावकारी हुनेछ। लक्ष्यमा फोकस राख्नुहोस्, हरेक कार्य सरलताका साथ सम्पन्न गर्न सकिन्छ। पेशा व्यवसायमा बढोत्तरी हुनेछ। पितृ पक्ष लाभदायी रहनेछ। अवसरको सदुपयोग गर्न सकियो भने राम्रो फल प्राप्त गर्न सकिन्छ।

कन्या राशि 

आफन्त तथा साथीभाइबाट भरपूर साथ सहयोग प्राप्त गर्न सकिन्छ। कार्यक्षेत्रमा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रियजनसँग भेट हुनेछ। व्यक्तिगत विषयहरू अनुकूल हुनेछन्।

तुला राशि 

काममा अधिकतम समय खर्च गर्ने प्रयास गर्नुहोस्। आर्थिक मामिला सामान्य रहनेछ। सावधानीपूर्वक काम गर्नुहोस्। द्वन्द्वबाट बच्नुहोस्। व्यावसायिक हुनुहोस्।

वृश्चिक राशि 

व्यापारिक र औद्योगिक मामिलाले गति लिनेछ। सबैसँग मेलमिलाप हुनेछ। तपाईंमा रहेको नेतृत्व क्षमताको लाभ मिल्नेछ। व्यक्तिगत सम्बन्ध सुमधुर हुनेछ। आफन्तजनसँग निकटता बढ्नेछ।

धनु राशि 

व्यापार व्यवसायमा सावधानीपूर्वक काम अगाडि बढाउनुहोस्। आर्थिक लेनदेनबाट बच्नुहोस्। व्यावसायिक प्रयासले गति लिनेछ। साझा सम्झौताले बढावा पाउनेछ।

मकर राशि 

कार्य व्यवसायमा उचित स्थान कायम रहनेछ। आर्थिक कार्यमा प्रभावकारी रहनुहुनेछ। व्यापार व्यवसायले गति लिनेछ। सहकार्यमा बढोत्तरी हुनेछ। जीवनयापनमा सुधार आउनेछ।

कुम्भ राशि 

आर्थिक विकासको गति सामान्य रहनेछ। व्यापारिक मामिलामा ध्यान दिनुहोस्। धन सम्बन्धि कार्यमा बढोत्तरी हुनेछ। कार्यक्षेत्रमा उचित स्थान प्राप्त गर्नु हुनेछ। सम्मानपूर्वक काम गर्नुहोस्।

मीन राशि 

सोचे अनुसार लाभ प्राप्त हुनेछ। शुभ खबर प्राप्त हुनेछ। पारस्परिक सहयोगलाई बढावा मिल्नेछ। व्यापार व्यवसायमा वृद्धि हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। उपलब्धिहरू सुदृढ हुनेछन्। नयाँ चिनजान बढ्नेछ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१२:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस वर्षको माघे संक्रान्ति निकै विशेष हुने, यी राशिलाई हुनेछ अत्यन्तै शुभ !