आलियादेखि विद्या बालनसम्मको लोभलाग्दो ब्याकलेस अवतार, हेर्नुस् तस्बिर

एजेन्सी : बलिउड अभिनेत्रीहरुले पछिल्लो समय आफ्नो दमदार अभिनय र लोभलाग्दो अवतारले दिनदिनै चर्चा बटुल्ने गर्छन्। हरेक दिन बलिउड अभिनेत्रीहरुका थुप्रै तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल हुने गर्छन्। आज हामी तपाईलाई बलिउडका ती ५ अभिनेत्रीहरुका बारेमा बताउँछौँ, जसको ब्याकलेस अवतारले सबैको होशहवाश उडाएको थियो। करिना कपुर खान, विद्या बालन जस्ता दिग्गज कलाकारहरुसँगै दिशा पटानीजस्ता नयाँ अभिनेत्रीहरु पनि यो सूचीमा परेका छन्। हेर्नुहोस् यी तस्बिरहरुमा…

अब यी ५ अभिनेत्रीहरुका तस्बिर हेरेर तपाई आफैँले तय गर्नुहोस् कि कसको ब्याकलेस अवतार सबैभन्दा आकर्षक छ।

आफ्नो करियरको सुरुवाती चरणमा एक अवार्ड सेरेमोनीमा आलिया भट्ट पहिलोपटक ब्याकलेसमा देखिएकी थिईन्। यो लुकले उनलाई क्युट वाला ट्याग हटाएर बो:_-*ल्ड एक्ट्रेसको तक्मा लगाईदिएको थियो।

दिशा पटानी बलिउडकी सबैभन्दा हट अभिनेत्रीमध्ये एक हुन्। उनले पछिल्लो समय आफ्नो ब्याकलेस ड्रेसले मानिसहरुको बोली बन्द गरिदिन्छिन्।

करीना कपूर पनि धेरैपटक ब्याकलेस अवतारमा देखिएकी छिन्। उनको यो ड्रेसले अझैँ पनि उनलाई उत्कृष्ट लुक्स दिन्छ।

प्रियंका चोपडा जोनास कैयौँ पटक आफ्नो बो_;ल्ड ड्रेसको कारण चर्चामा आएकी छिन्। तर पनि सारीमा उनको यो ब्याकलेस अवतारले अझैँ पनि मानिसहरुको दिलमा कब्जा जमाएको छ।

आफ्नो साडीको लुकबाट तारिफ पाएकी अभिनेत्री विद्या बालनले ब्याकलेस पहिरनले तहल्का मच्चाएकी छिन्।

प्रकाशित : बुधबार, पुष २८, २०७८१५:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केवल २१ वर्षकी पलकले यस मामिलामा टप बलिउड अभिनेत्रीलाई फेल खुवाउँछिन्…