संस्कारी बुहारी टिनाले ‘रुढीवादी तोड्नुपर्छ’ भन्दै शेयर गरिन् का:_-*^मुक एवं उ*-त्ते*-_जित फोटो

एजेन्सी : टेलिभिजन अभिनेत्री टीना दत्ता(Tina Datta)ले ‘उतरन(Uttaran)’ शोबाट आफ्नो अलग पहिचान बनाएकी छिन्। टिना सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनले प्राय: आफ्ना ह:_ट एवं बो_-*ल्ड फोटोहरु शेयर गरिरहेकी हुन्छिन्।


टीना दत्ताले शनिबार नयाँ वर्ष २०२२ को पहिलो दिन आफ्ना बो_-ल्डनेस फोटोहरु शेयर गरेर नयाँ वर्षलाई स्वागत गरेकी छिन्। टिनाले आफ्ना बो_-ल्ड फोटोहरु शेयर गरी फ्यान्सलाई नयाँ वर्षको शुभकामना दिएकी हुन्।


तस्बिरमा टीना दत्ता छोटो कपडा लगाएर कुर्सीमा पोज दिइरहेको देख्न सकिन्छ।


तस्बिर शेयर गर्दै टिनाले क्याप्सनमा लेखेकी छिन्, ‘सबै रुढीवादीहरु तोड्नुहोस्, सबैखाले डरहरुबाट बाहिर आउनुहोस् र यो नयाँ वर्ष तपाई आफ्नो बनाउनुहोस्। नयाँ बर्षको शुभकामना।( Break all those stereotypes, come out of all those fears and let this new year be yours ! Happy New Year!!!) ‘


पर्दामा संस्कारी बुहारीको भूमिका निभाउने टिना वास्तविक जीवनमा निकै बो_-*ल्ड छिन्। टिना प्राय; आफ्नो ह:-_ट तस्बिरहरु पोस्ट गरी इन्टरनेटमा तहल्का मच्चाउने गर्छिन्।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८१७:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मेडिसिन अध्ययनपश्चात मोडेलिङ गर्न लागिन् सचिन तेन्दुलकरकी छोरी सारा, हेर्नुस् लोभलाग्दा तस्बिरहरु