अहिलेको समयमा सामाजिक सञ्जालमा निकै सक्रिय भइरहने अभिनेत्री प्रियंको अहिले केही तस्बिर भाइरल भएका छन् ।
पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका उनको छोरी सहित उनको तस्बिर एक पछि अर्को गर्दै भाइरल भइरहेका छन् । त्यसतैमा पुन: अभिनेत्रीले उनको केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका छिन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जहिले पनि कुनै न कुनै कारणले सामाजिक सञ्जालमा भाइरल हुने अभिनेत्री प्रियंका पछिल्लो समयमा उनको छोरीको विभिन्न तस्बिर सार्वजनिक गरेर भाइरल हुने गरेकी छिन् । त्यस्तैमा अभिनेत्रीले अहिले उनको केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
त्यसै पनि अभिनेत्री सामाजिक सञ्जालमा कहिले उनको अभिनय होस् या उनले लगाएका पोशाकको कारण भाइरल हुने गरेकी थिइन् तर पछिल्लो समयमा जब उनले आफ्नो गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिन् त्यस समय देखि सामाजिक सञ्जालमा उनको चर्चा धेरै नै हुने गरेको छ । अभिनेत्रीको सामाजिक सञ्जाल इन्स्टाग्रामा केही समयको अन्तरालमा ठुलो सङ्ख्यामा फ्यान फलो-अर्स बढेका छन्।