आमिरको छोरी इरा खान क्रिसमस मनाउँदै, प्रेमीको साथमा देखिइन् यस्तो रुपमा!

एजेन्सी- अहिले सामाजिक सञ्जालमा आमिर खानको छोरी इरा खानको एक तस्बिर निकै भाइरल भइरहेको छ । तस्बिरमा इरा उनको प्रेमीको साथमा देखिकी छिन् ।

आमिर खानकी छोरी इरा खान अहिले आफ्नो प्रेमी नुपुर शिखरसँग युरोपमा छुट्टी मनाइरहेकी छिन् । इराले इन्स्टाग्राममा केही तस्बिर सेयर गरेकी छिन् । तस्बिरमा इरा खानले प्ले-ड हरियो स्कर्ट, सेतो टप र हरियो लेदरको ज्याकेट लगाएकी छिन् । नुपुर शिखरले निलो शर्ट, बो टाई र कालो प्यान्ट लगाएका छन् ।


इराले सार्वजनिक गरेको एक तस्बिरमा उनि आफ्नो प्रेम नूपुरको गालामा मिठो चुम्बन गरिरहेकी छिन् । यससँगै दुवै मुस्कुराएको पनि देखिएका छन् । अहिले सामाजिक सञ्जालमा इराले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भइरहेको छ ।


यस भन्द पहिले पनि इराले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरहरु निकिया भाइरल भएका छन् । त्यसतै केही समय पहिले इराले उनको बाबु तथा बलिउड अभिनेता आमिर खानको तेस्रो विवाहको बारेमा आएको खबरको बारेमा दिएको धारण निकै भाइरल भएको थियो ।

 

 

प्रकाशित : सोमबार, पुष १२, २०७८१३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कट्रिना कैफले सलमान खानलाई दिइन् जन्मदिनको शुभकामना- सधैँ तिम्रो साथमा छु….