बो-ल्डनेस देखाउनको लागि यस्तो पहिरन लगाएर एयरपोर्ट पुगिन् पूनम पाण्डे, उड्यो सबैको होस !

एजेन्सी- अभिनेत्री तथा मोडल पुनम पाण्डे आफ्नो बो-ल्डनेसका कारण चर्चामा रहने गर्छिन् । जसका कारण उनी कयौँ पटक ट्रोल-र्सको निशानामा पनि पार्छिन् । अहिले फेरी पूनमको यस्तो तस्बिर क्यामेरामा कैद भएको छ, जुन देखेर मानिसहरु छक्क परेका छन् । जसका कारण पुनम फेरी ट्रोल हुन थालेकी छिन् ।

वास्तवमा भर्खरै पूनम एयरपोर्टमा देखिएकी थिइन् । यस क्रममा उनको पहिरन देखेर सबै छक्क परेका छन् । पूनम यहाँ कालो रंगको पारदर्शी बडी-सूटमा देखिएकी थिइन् । अहिले पुनम जब एयरपोर्ट पुगिन् उनलाई हेर्नेको भिड लागेको थियो । अहिले पूनमको यस ड्रेसमा धेरै तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

पूनमले आफ्नो लुक पूरा गर्न मिल्दो कालो जुत्ता र कालो चस्मा लगाएकी थिइन् । उनले हल्का मेक-अप गरेर कपाल खुला राखेकी छिन् । अहिले उनको यो लुकलाई सामाजिक सञ्जालमा मानिस हरुले फरक-फरक टिप्पणी गरिरहेका छन् । उनलाई ट्रोल गर्दै एक प्रयोगकर्ताले लेखेका छन् ‘स्टाइलको नाममा अश्लील, एकदमै फोहोर।’

पुन केही समय पहिले उनको स्टाइल भन्दा पनि उनको व्यक्तिगत जीवनको कारण चर्चामा आएकी थिइन् । आफ्नै श्रीमानमाथि कुटपिट गरेको आरोप लगाएकी थिइन् । त्यसपछि पुनमको उजुरीको आधारमा प्रहरीले उनको श्रीमान् सामलाई पक्राउ गरेको थियो ।

प्रकाशित : बुधबार, पुष ०७, २०७८१६:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मौनी रायले गरिन् कोर्ट विवाह ? दुलहीको पहिरनमा नायिकाको तस्बिर भयो भाइरल !