मेष : मेष राशी हुने व्यक्तिको लागि नयाँ वर्षको सुरु निकै नै शुभ हुनेवाला छ। कार्यक्षेत्रको कुरा गर्ने हो भने सफलता हुने योग छ। जुन का २०२१ मा रोकिएको थियो। ति काम सबै पूरा हुनेछ। शिक्षाको क्षेत्रको कुरा गर्दा विधार्थीले सफलता प्राप्त गर्ने योग छ। नयाँ काम गर्ने योजना बनाउनु हुनेछ।
वृष:वृष राशी हुने व्यक्तिको लागि नयाँ वर्ष आशा र उत्साहमय रहनेछ। यस वर्ष तपाई जुन पनि काम गर्नुहुन्छ त्यसमा भाग्यको साथ रहनेछ। कार्यक्षेत्रको कुरा गर्ने हो भने तपाईलाई सबै क्षेत्रमा सफलता मिल्ने योग छ। यस वर्ष पैसा खर्च गर्नुको सट्टा पैसा बचत गर्न सफल हुनुहुनेछ। सतही आयको साधन प्राप्त हुनेछ। सम्पत्तिमा लगानी गर्नु निकैदायक साबित हुनेछ।
सिंह:सिंह राशि हुने व्यक्तिले २०२२ मा हरेक क्षेत्रमा सफलता प्राप्त गर्नेछ। तपाईलाई भाग्यको भरपुर साथ मिल्नेछ। स्वास्थ्यको दृष्टिले नयाँ वर्षमा जोश मिल्नेछ। पेसामा पदोन्नति मिल्ने र आर्थिक लाभ हुने योग छ। तपाईलाई व्यवसायसँग सम्बन्धित नाफा हुन सक्छ। नयाँ वर्षमा आयको स्रोत बढ्ने योग छ।
कन्या ; कन्या राशि हुने व्यक्तिको लागि २०२२ आर्थिक रुपले निकै फलदायक साबित हुनेछ। २०२२ मा तपाईको आयको स्रोत प्राप्त हुनेछ र लाभ प्राप्त गर्न सफल रहनुहुनेछ। यस वर्ष तपाईलाई कार्य सम्बन्धि यात्रा गर्नुपर्ने पनि हुन सक्छ। आय वृद्दि हुनुको साथै पेसा परिवर्तन गर्नु हुनेछ। तपाईको आर्थिक स्थिति बलियो हुन सक्छ।
धनु :धनु राशि हुने व्यक्तिको भाग्य २०२२ मा चम्किनेछ। नयाँ वर्षमा तपाईलाई हरेक क्षेत्रमा आर्थिक मामिलामा सफलता मिल्नेछ। तपाई जति आर्थिक समस्यामा हुनुहुन्छ , त्यो सबै समाधान हुनेछ। शिक्षाको क्षेत्रको कुरा गर्ने हो भने मिहिनेतको फल अवश्य नै प्राप्त हुनेछ। रोजगारमा नयाँ अवसर मिल्ने योग छ। कार्यस्थलको कुरा गर्ने हो भने धनु राशी हुनेलाई मान सम्मान प्राप्त होला।