लाइभ कार्यक्रम भईरहँदा यी गायिकाको ड्रेस अचानक खसेर ‘स्त:_-;न’ देखिएपछि….

एजेन्सी : फिल्म अभिनेत्रीहरु प्राय: आफ्नो बो_;ल्ड लुक्सको कारण चर्चामा रहन्छन्। तर कहिलेकाहीँ बो:_ल्ड लुगा लगाउने चक्करमा उप्स मोमेन्ट्सको शिकार हुन् पुग्छन्। अहिलेसम्म धेरै अभिनेत्रीहरुले यस्तो भोगिसकेका छन्। हालै एक हलिउड सिङ्गर पनि उप्स मोमेन्टको शिकार भएकी छिन्, जसले सामाजिक सञ्जालमा राम्रै स्थान पाइरहेको छ।

बेलायती गायिका चार्ली एक्ससीएक्स(Charli XCX) ले आफ्नो इन्स्टाग्राम उप्स मोमेन्ट्सको यो भिडियो शेयर गरेकी हुन्। भिडियोमा चार्ली अस्ट्रियन रेकर्डिङ इन्डस्ट्री एसोसिएशन अवार्ड प्रिजेन्ट गरिरहेकी थिईन्, त्यति नै बेला काँधबाट उनको ड्रेस खस्यो र अक्वार्ड मोमेन्ट्स क्यामेरामा कैद भयो। यद्यपि भिडियो प्रकाशित गर्ने बेला स्किन रिभिलिङ सिन ब्लर गरिएको छ। यस्तो हुँदा सुरुमा चार्ली हडबडाउछिन् र पछि आफूलाई सम्हाल्छिन्।

भिडियो शेयर गर्दै चार्लीले लेखेकी छिन् – “बधाई छ।”

भिडियो यहाँ हेर्नुहोस् : –

 

View this post on Instagram

 

A post shared by Charli (@charli_xcx)

प्रकाशित : सोमबार, पुष ०५, २०७८१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अजय देवगनको छोरी पहिलो पटक देखिन् यस्तो रुपमा, फ्यान हरुले यतिसम्म भने !