मोनालिसा समुन्द्र किनारमा देखिइन् यस्तो अवतारमा, फ्यान भन्छन् कस्तो नशा गर्छौ !

टिभी र भोजपुरी अभिनेत्री मोनालिसा अभिनयसँगै आफ्नो स्टाइलका लागि पनि चिनिन्छिन् । अहिले मोनालिसाको एउटा फोटोसुट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्री पहिलेभन्दा धेरै बो-ल्ड देखिएकी छिन् । यस पटक मोनालिसाले सामाजिक सञ्जालमा तरंग मच्चाएकी छिन् । मोनालिसाका यी तस्बिरहरु निकै भाइरल भइरहेका छन् । हेर्नुहोस् अभिनेत्रीले सार्वजनिक गरेका तस्बिर….

मोनालिसाले समुन्द्र किनारका खिचिएका यी ततस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । यतिबेला अभिनेत्रीको तस्बिर देखेर मानिसहरु तस्बिरबाट आफ्नी नजर हटाउन सकेका छैनन् ।

निलो रंगको फ्लो-रल ड्रेस यति बो-ल्ड छ कि उनको परफेक्ट फिगरले मानिसहरूलाई आकर्षित गरिरहेको छ। अभिनेत्रीको तस्बिर भाइरल भएको यी पहिलो पटक भने हैन यस भन्दा पहिले पनि अभिनेत्रीका धेरै तस्बिर भाइरल भएका छन् ।

यस पहिरनमा अभिनेत्रीले दुई चुल्ठी बाटेर झनै सुन्दर देखिएकी छिन् । अभिनेत्रीले सामाजिक सञ्जालमा यस्ता तस्बिरहरु सार्वजनिक गरेपछि फ्यानहरुले कमेन्टमा लेखेका छन् । थाहा छैन कुन नशा गर्नुहुन्छ । यससँगै अभिनेत्री तस्बिरमा फ्यानले कमेन्ट हार्ट र फायर इमोजी बनाएका छन् ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

करीना कपूर मध्यरातमा यस अवस्थामा भेटिइन्, मिडियाबाट अनुहार लुकाउन यतिसम्म गरिन् !