साप्ताहिक राशिफल: यस हप्ता माता लक्ष्मीको कृपाले यी ४ राशिलाई नसोचेको लाभै-लाभ !

मेष राशि

मेष राशिका लागि यस हप्ता जीवना विभिन्न  खुशी आउनेछ । लगभग सबै कुरामा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आर्थिक लाभ हुनेछ। कार्यस्थलमा गरेका कामको प्रशंसा हुनेछ । साथै परिवारको आर्थिक अवस्थामा पनि सुधार हुनेछ । लामो समय देखि टाढा रहेका आफन्त तथा साथि भाइ भेट हुनेछन् .

मिथुन राशि

यस हप्ता मिथुन राशिको लागि भगवान गणेशको कृपाले लागि लाभदायक हुनेछ । लगानी वा लेनदेनमा लाभ हुनेछ। जीवन साथीसँग सुखमय समय बित्नेछ। यस समयमा नयाँ घर वा नयाँ भौतिक साधन खरिद गर्न सक्नुहुन्छ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। सन्तान शुख मिल्नेछ ।

कर्कट राशि

कर्कट राशिका लागि यस हप्ता शुभ योग बन्नेछ । आर्थिक अवस्था मजबुत रहनेछ । आम्दानीको नयाँ स्रोत बन्नेछ । परिवारका सदस्यहरूसँग राम्रो समय बित्नेछ। पढाईमा सफलता मिल्नेछ । नोकरीमा गरेको कामको प्रशंसा हुनेछ । व्यापार व्यवसायमा पनि आर्थिक उन्नति हुनेछ ।

सिंह राशि

सिंह राशिका लागि यस हप्ता समग्रमा शुभ रहनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । आकस्मिक आर्थिक लाभ हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। काममा सफलता मिल्नेछ । कार्य तथा पेशा परिवर्तनको योग छ ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१६:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुध ग्रहको ठुलो उथलपुथल, यी राशिलाई अत्यन्तै शुभ हुने !